नेपाली चलचित्रमा पनि अभिनय गनर्ेछु : आदित्य
मुम्बर्इमा हराएका नेपाली
		<description>	 बीरेन्द्र पौडेल
मुम्बर्इमा प्रत्येक दिनजसो नेपालीहरु हराउने गर्छन । जसमा ५ बर्ष्ाका बालकदेखि युवक र ब ृद्ध तथा काखे बच्चा सहितका महिला समेत पनर्े गर्छन । नेपाल न्यूज दैनिकमा प्रकाशित भएका मानिस हराएका सूचनाहरुलार्इ मात्रै हेनर्े हो भने पनि प्रत्येक दिन यो त्रmम बढ्‍दो छ ।  नेपाल न्यूजमा सूचना ...</description>
मुम्बर्इमा विविध कार्यत्रmमका साथ भानुजयन्ती मनार्इयो
		<description>		मुम्बर्इ, १३ जुलार्इ । आदिकवि भानुभत्तm आचार्यको १९६ आैं जन्मजयन्ती अस्ति आर्इतबार मुम्बर्इको अन्धेरी पूर्वस्थित आरसी मारुती हार्इस्कुलको हलमा ब ृहत साहित्यिक कार्यत्रmमको आयोजना गरि मनार्इएको छ । नेपाल न्यूज दैनिकको आयोजना तथा नेपाल न्यूज रिर्डस क्लबको सत्रिmयतामा सम्पन्न सो साहित्यिक कार्यत्रmममा मुम्बर्इ र मुम्बर्इ आसपासमा रहेका दर्जनौ साहित्य अनुरागीहरुले ...</description>
काठमाण्डौदेखि भारतको कन्याकुमारीसम्म पैदल यात्रामा निस्किएका तीन यूवक मुम्बर्इमा
		<description>		मुम्बर्इ, १४ जुलार्इ । नेपाल–भारत सांस्क ृतिक एकता पदयात्रा–२००९–१० को लागि काठमाण्डौदेखि  भारतको कन्याकुमारीसम्म (३६०० कि.मी.) पैदल यात्रामा निस्किएका तीन जना युवक यसै हप्ता मुम्बर्इ आर्इपुगेका छन्‍ । २०६६ चैत्र २९ गते काठमाण्डौबाट पैदल यात्रा शुरु गरेका उनिहरु तीन महिनाको कठिन पैदल यात्रापछि मुम्बर्इ आर्इपुगेका हुन । गुरु डा. ...</description>
मुम्बर्इमा नेपाल न्यूज रिडर्स क्लब गठन
		<description>	मुम्बर्इ, ३१ मे । विगत सात बर्ष्ादेखि प्रवासी नेपालीहरुलार्इ सूचना प्रदान गर्दै आएको नेपाल न्यूज दैनिकले लाखौं नेपालीहरुको मन जित्न सफल भएको छ । पाठकहरुको सुभmाव, सल्लाह र सहयोगबाटै आज नेपाल न्यूज दैनिकले मुम्बर्इमा लोकपि्रयता हासिल गरको छ । दिनप्रतिदिन नेपाल न्यूजका पाठकहरु बढिरहेका छन्‍, सोहि अनुपातमा नयाँ–नयाँ लेखक, साहित्यकार ...</description>
नेपाल चलचित्र विकास बोर्डको टोली मुम्बर्इमा बलिउड र कलिउडबीच सम्बन्ध बढाउन पहल
		<description>	बीरेन्द्र पौडेलमुम्बर्इ, १८ मे ।
 नेपाली चलचित्रको विकासको लागि विभिन्न कार्यत्रmम र योजनाहरु अगाडी सारेको चलचित्र विकास बोर्डले अब भारतमा समेत नेपाली चलचित्रको विस्तार र नेपाली तथा हिन्दी चलचित्रबीचको सम्बन्धलार्इ प्रगाढ बनाउने भएको छ । सोहि अनुसार नेपाल चलचित्र विकास बोर्डको एक टोली गत शनिबार मुम्बर्इ आर्इपुगेको छ । बलिउड ...</description>
बलिउडमा कार्यरत नेपालीको सिपलार्इ कलिउडमा लगाउन आग्रह
		<description>	बीरेन्द्र पौडेलमुम्बर्इ, १९ मे ।
बलिउड नगरी मुम्बर्इमा रहेको फिल्मसिटीको भ्रमण्ा, अध्ययन र फिल्म कार्पोरेशनसँग छलफल गर्न गत शनिबार मुम्बर्इ आएको नेपाल चलचित्र विकास बोर्डको टोलीले गत मंगलबार बलिउडमा स्थापित भर्इसकेका र संघर्ष्ारत हिन्दी चलचित्र क्ष्ोत्रसँग सम्बन्धित  नेपाली व्यत्तmिहरुसँग बिशेष्ा छलफल गरेको छ । विकास बोर्डका अध्यक्ष्ा गण्ोश भण्डारी, सदस्य ...</description>
वरिष्ठ चित्रकार मानन्धर म ृुम्बर्इमा
		<description>	 नेपालका बरिष्ठ चित्रकार किरण्ा मानन्धर यतिबेला मुम्बर्इमा छन्‍ । उनि आगामी १८ जुनदेखि २४ जुनसम्म मुम्बर्इको जंहागिर आर्ट ग्यालरीमा हुने चित्रकला प्रदर्शनीमा सहभागी हुन यसै हप्ता मुम्बर्इ आर्इपुगेका हुन । ५७ बर्ष्ाको उमेरमा पनि उनि उहि जोश र जागरका साथ  चित्र कोर्न तल्लिन रहेका छन्‍ । विगत दुर्इदशक ...</description>
बललिउड मै केहि गर्न चाहन्छन्‍ नवराज
		<description>	 	 सपनाको शहर मुम्बर्इ । यहाँ दिनहुँ सयौं युवाहरु बिभिन्न सपनाहरु बोकेर आउने गर्छन । बलिउड नगरीमा कतिका सपनाहरु पुरा हुन्छन त कतिका सपना त्यसै हराएर जान्छन्‍ । तर यो संगीतको महासागरमा पनि केहि नेपालीहरु सफल भएका छन्‍ । संघर्ष्ारत अवस्थामा रहेका केहि यूवाहरु पनि अहिले बलिउडमा ब्यस्त रहन ...</description>
चिफ एडिटर बने तुलसी गौडेल
		<description>		सपनाको शहर मुम्बर्इ । यहाँ दिनहुँ जसो सयौं युवाहरु विभिन्न सपनाहरु बोकेर आउने गर्दछन्‍ । बलिउड नगरी मुम्बर्इमा कतिका सपना पुरा हुन्छन त कतिका सपना त्यसै चकनाचुर भएर पनि जान्छन्‍ । तर बलिउड नगरीमा एक पछि अर्को गर्दै नेपाली यूवाहरुले सफलता हासिल गर्दै आएका उदाहरण्ाहरु पनि प्रसस्त रुपमा भेटिदै आएका ...</description>
मेरो लुकेको कुरा केहि छैन सबै कुरा दर्शकलार्इ भनेकै छु : रमित
		<description>	बीरेन्द्र पौडेल
नेपाली चलचित्र क्ष्ोत्रका चर्चित नायक रमित ढुंगाना यतिबेला मुम्बर्इमा छन्‍ । उनि नेपाली चलचित्र गुरुदक्ष्ािण्ााको छायाङकनको लागि मुम्बर्इ आएका हुन्‍ । विगत पाँच बर्ष्ायता निक्कै चर्चामा रहेका रमितले हालसम्म पचपन्न भन्दा बढि चलचित्रहरुमा अभिनय गरिसकेका छन्‍ । चलचित्र माया नमारबाट शुरु भएको उनको अभिनय यात्रा  धड्‍कन, मुग्लान, देबरबाबु ...</description>
बलिउडमा नेपाली फार्इट मास्टर जितु
		<description>	बीरेन्द्र पौडेल
तीस बर्ष्ा अघि सोह्र बर्ष्ाको उमेरमा काठमाण्डौ पशुपति देवपतनका  एक यूवा डान्स मास्टर तारा थापाको साथमा मुम्बर्इ आउछन्‍ । ति यूवाको सपना थियो बलिउडका चलचित्रहरुमा काम गनर्े । थुप्रै दु:ख, कष्ट र सर्घष्ापछि मेहनती, फुर्तिला ति यूवाले फाइट कम्पोजर अजय देवगनका बुबा विनु देवगनको साथमा स्टन्ड मेनको रुपमा ...</description>
बलिउडमा नेपाली भिलेन नवराज उफ ‘भिमा पहेलवान’
		<description>	बीरेन्द्र पौडेल
 भयङकर शरीर, डरलाग्दो आखाँ र भmनै डरलाग्दो हेरार्इ भएका ३२ बष्ािय नवराज विश्वकर्मा मराठी चलचित्रका चर्चित भिलेन हुन्‍ । उनले दर्जनौ मराठी चलचित्रहरुमा मुख्य खलनायकको रोल गरिसकेका छन्‍ भने बिसौं हिन्दी चलचित्रहरुमा समेत साहायक भिलेनको रुपमा अभिनय गरिसकेका छन्‍ । विगत १२ बर्ष्ा देखि बलिउडमा सत्रिmय रुपमा लागेका ...</description>
बालबाल बचे खड्‍का
		<description>	बीरेन्द्र पौडेल
	बुधवारको रात जगत खड्‍काको लागि जिन्दगी लम्बिने एउटा रात सावित भयो । मुम्बर्इको कुलबामा भएको आतंकवादी हमलाको बीचमा परेका थिए जगत खड्‍का । घुघुरकोट अछामका ३० बष्ािय खड्‍का कुलावास्थित लियोपोल क्याफे एण्ड बारमा सेक्यूरिटीको काम गर्छन्‍ । सदा भmै बारमा काम गर्न पुगेका खड्‍काले केहि बेरमा घट्‍न सक्ने आत्मघाती ...</description>
म त लक्की रहेछु, बाँचे : पुरुष्ाोत्तम
		<description>	बीरेन्द्र पौडेल
मुम्बर्इको व्यस्त र पर्यटकीय स्थल गेट वे अफ इण्डियामा सधै भैmं पर्यटकहरु यत्रतत्र घुमिरहेका थिए । उनीहरुले गेट वे अफ इण्डिया र त्यसको नजिकै रहेको ताज होटललार्इ आफूसँगै क्यामरामा कैद गरिरहेका थिए । वातावरण्ा पनि सधैंजस्तै सामान्य नै थियो । तर राती करिब दश बजेतीर अचानक बाहिरबाट ट्‍वाङ–ट्‍वाङ गरेरको ...</description>
प्रशान्तको बारेमा किताब प्रकाशित
		<description>	सोनी इटरटेनमेन्ट टेलिभिजन बाट प्रशारण्ा हुने लोकपि्रय रियालिटी शो इण्डियन आर्इडल–३ मा नेपाली भाष्ाी प्रशान्त तामाङ कसरी पुगे र कसरी सफल भए भन्नेबारे अब पुस्तक प्रकाशित भएको छ । प्रशान्तलार्इ जिताउन भारतभरी र नेपालका विभिन्न शहरहरुमा हस्ताक्ष्ार अभियानमा जुटेका पत्रकार ज्ञानेन्द्र अर्यालले सो पुस्तक लेखेका हुन्‍ । मिशन इण्डिया आइडल ...</description>
मुम्बर्इमा भारत नेपाल मैत्रीपूर्ण्ा कवि सम्मेलन सम्पन्न
		<description>	बीरेन्द्र पौडेल
मुम्बर्इ, २७ डिसेम्बर । मुम्बर्इमा पहिलो पटक आयोजना गरिएको नेपाल–भारत मैत्रीपूर्ण्ा यूवा कवि सम्मेलन यसै हप्ता सम्पन्न भएको छ । संयुत्तm नेपाली महासंघ मुम्बर्इको आयोजना तथा बि.पि. कोइराला भारत–नेपाल फाउण्डेशन नेपाल दुतावास दिल्लीको विशेष्ा सहयोगमा सम्पन्न सो साहित्यिक कार्यत्रmममा नेपाली साहित्य र भारतीय साहित्यको बारेमा विशष्ा चर्चा परिचर्चा सहित ...</description>
गुरुदक्ष्ािण्ााको सम्पादन तिव्र, रमित ढुंगाना मुम्बर्इ आउने
		<description>	एउटा मात्र गीत सुटिङ गर्न बाँकी रहेको मार्इत्रmो भिजन इन्टरटेनमेन्ट प्रा.लि.को नेपाली कथानक चलचित्र गुरुदक्ष्ािण्ााको ७५ प्रतिशत सम्पादन कार्य समाप्त भएको छ । सो कुरा गुरुदक्ष्ािण्ााको सम्पादनमा खटिरहेका एडिटर निशान घिमिरेले कान्तिपुरलार्इ जानकारी दिए । सिनेमास्कोपमा सुटिङ भएको गुरुदक्ष्ािण्ााको सम्पूर्ण्ा सम्पादन कार्य आगामी १५ दिन भित्रै सकिने घिमिरे बताउछन्‍ । ...</description>
मुम्बर्इमा नेपाली गजल सग्रह विमोचन
		<description>	बीरेन्द्र पौडेल
मुम्बर्इ, २३ डिसेम्बर । यूवा गजलकार रुपक बनवासीको तेस्रो गजल क ृति ओ इरानकी मेनकाको विमोचन वरिष्ठ भारतीय साहित्यकार नन्दकिशोर नौटियालले गत आइतबार मुम्बर्इमा गरेका छन्‍ । नेपाल भारत मैत्रीपूर्ण्ा यूवा कवि सम्मेलनमा सहभागी हुन यहाँ आर्इपुगेका गजलकार बनवासीले विमोचित क ृतिबाट केहि गजलहरु वाचन गरेका थिए । सग्रहभित्र ...</description>
सबै एक भएमा मात्रै समस्याको समाधान गर्न सकिन्छ : ओली
		<description>	बीरेन्द्र पौडेल
मुम्बर्इ, २७ डिसेम्बर । नेपाली दुतावास दिल्लीका प्रथम सचिव एवं बि.पि. कोइराला भारत नेपाल फाउण्डेशन दिल्लीका सचिव धन बहादुर ओलीले प्रवासी नेपालीहरुको मुलभूत समस्या समाधानको लागि प्रवासमै कार्यरत संघ संस्था र संगठनहरु एक हुनुपनर्े बताएका छन्‍ । गत शनिबार साँभm मुम्बर्इको दादर पश्चिममा संयुत्तm नेपाली महासंघ मुम्बर्इले आयोजना गरेको ...</description>
गुरुदक्ष्ािण्ााको सम्पादन तिव्र, रमित ढुंगाना मुम्बर्इ आउने
सानै उमेरमा ठूलो सफलता
		<description>	सौर्यजीत बास्कोटा–यो नाम कता–कता सुनिरहेको नाम जस्तो लाग्न सक्छ । हो ¤ सौर्यजीत स्थापित संगीतकार शम्भूजीत बास्कोटाका छोरा हुन । बुवाको नामसँग मिल्दोजुल्दो नाम भएकोले पनि यो नाम कताकता सुनेजस्तो लाग्नु स्वभाविक हो । तर सौर्यजीतलार्इ चिनिनको लागि बुुवाको नाम जोड्‍नु पनर्े आवश्यकता नै छैन । उनको काम नै काफी ...</description>
बलिउडको फिल्म खिच्ने इच्छा छ : निरञ्जन
		<description>	निरञ्जन अर्याल उमेरले कलिलै छन्‍ तर काम प्रतिको लगन र मेहनतले कुनै अनुभवि र पोख्त क्यामरा मेन भन्दा कम छैनन्‍ उनि । अर्थात उनि पेशाले क्यामरा मेन हुन । २२ बर्ष्ाकै उमेरमा नेपाली कथानक चलचित्र शहिद खिचेर कलिउडमा चर्चा बटुलेका छन निरञ्जनले । उनि मेहनती त छन्‍ नै मिलनसार पनि ...</description>
मुम्बर्इमा नेपाल भारत मैत्रीपूर्ण्ा कवि सम्मेलन हुने
		<description>	बीरेन्द्र पौडेल
मुम्बर्इ, १७ डिसेम्बर । मुम्बर्इमा लामो समयदेखि सामाजिक सेवाका कार्यरत सामाजिक संगठन संयुत्तm नेपाली महासंघ मुम्बर्इले यहि डिसेम्बर २१ का दिन मुम्बर्इमा नेपाल–भारत मैत्रीपूर्ण्ा यूवा कवि सम्मेलन गनर्े भएको छ । नेपाल भारतबीच आर्थिक, राजनीतिक, भौगोलिक र सांस्क ृतिक लगायतका सम्बन्ध भएता पनि साहित्यिक सम्बन्ध खासै नभएको हुनाले पहिलो ...</description>
लक्स “जुनुन” मा नेपाली गायक राजिव
		<description>	बीरेन्द्र पौडेल, मुम्बई
नेपालीभाषी गायक प्रशान्त तामाङ र गायिका प्रकृति गिरीको सफलतापछि पुनः एक नेपाली गायक टेलिभिजनमार्फत संगीतको प्रतिस्पर्धामा उत्रिएका छन्। एनडी टिभी इम्याजिनमा प्रस्तुत हुने रियालिटी शो लक्स “जुनुन” ‘कुछ कर दिखानेका’ मा नेपालीभाषी गायक राजिब थापा (चम्बा) प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक शुक्रबार र शनिबार साढे ८ बजेदेखि प्रस्तुत ...</description>
उत्कृष्ट आठमा पुगिन् प्रकृति
		<description>	बीरेन्द्र पौडेल,  मुम्बई (तस्वीर पनि)
नेपाली भाषी प्रकृति गिरी यतिबेला एकपछि अर्को गर्दै सफलताको सिढी चढ्दै छिन्। उनी स्टार प्लसमा सञ्चालन भईरहेको प्रतिस्पर्धात्मक रियालिटि शो अमुल स्टार भ्वाईस अफ इण्डिया (छोटे उस्ताद) को उत्कृष्ट आठमा पुग्न सफल भएकी छिन्। यति मात्र हैन यो हप्ता उनलाई सबै भन्दा भोट (एसएमएस) प्राप्त ...</description>
बाहिरिएकी प्रकृति पुनः प्रतिस्पर्धामा
		<description>	मुम्वई ५ फाल्गुन । भोवाइस अफ इन्डिय छोटे उस्ताद रियालिटी सोमा लगातर दुई पटक सर्बाधिक भोट ल्याएर छैटौ स्थानमा पुग्न सफल दार्जिलिङ्गकी प्रकृति गिरीलाई अहिल्लो हप्ता पहिलो स्क्यारी लाइनमा आइ बाहिरीन पुगे पनि वाइल्ड कार्ड इन्ट्रीको माध्यमबाट पुनः एक पटक बाहिरिएका मध्ये सर्बाधिक मत ल्याएर प्रतिस्पर्धामा उत्रिन सफल भएकी छिन् ...</description>
स्याबास प्रशान्त, तिमी इण्डियन आईडल बन हामी तिम्रो साथमा छौ
		<description>	बीरेन्द्र पौडेल
अगष्ट, ३१   मुर्म्बई
प्रशान्त तामाङ हज्जारौ प्रतिश्पर्धी हरुलाई उछिन्दै इण्डिया आईडलको T0p 3 मा पुगेका छन् । एकपछि अर्को सफलताको शिखर चढ्दै गरेका प्रशान्तलाई यतिबेला सबै नेपालीले भनेका छन्- स्याबास् प्रशान्त । दार्जलिङको तुङसुङमा जन्मिएर कलकत्ता पुलिस फोर्समा कार्यरत प्रशान्तलाई इण्डिया आईडल बनाउनको लागि  दार्जलिङ, सिक्किम, तुङसुङ, ...</description>
कांग्रेस एकताको खाँचो : जनसर्म्पर्क समिति
		<description>	बीरेन्द्र पौडेल मुर्म्बई ५/०४
भारतमा कृयाशिल नेपाली कांग्रेस र्समर्थक संगठन नेपाली जनसर्म्पर्क समितिको राष्ट्रिय स्तरको बैठक मुम्बइमा सम्पन्न भएको छ । बैठकले नेपालमा हुने संविधान सभाको चुनावको लागि प्रवासबाट नेपालका ७५ वटै जिल्लामा जनजागरणका कार्यक्रम गर्ने निर्ण्र्ाागरीएको छ । यसैगरी दुवै कांग्रेस पार्टर्ीी एकताका आधारहरु कमजोर हुदै गईरहेको बेलामा यो भेलाले ...</description>
मुर्म्बईमा नेपाली यूवाहरुको रहस्यमय मृत्यु
		<description>	बीरेन्द्र पौडेल
मुर्म्बई ०५/०१ / गत १५ अगस्ट बुधबारका दिन मुर्म्बईमा एकसाथ एकै ठाउमा तीन जना नेपाली यूवाहरुको रहस्यमय मृत्यु भएको खबर छ । मुर्म्बईको थाना स्टेशननजिक फास्ट ट्रेनको ट्याकमा उनिहरु बुधबार बिहान आठ बजे मृतक अवस्थामा फेला परेका थिए । तीनै जना यूवाहरु मंगोलियन फेस भएका छन् । थाना स्टेशन ...</description>
विद्यार्थीलाई पुरस्कार तथा निःशुल्क नोटबुक वितरण
		<description>	मुर्म्बई ६ जुलाई । विगत बर्षरुमा जस्तै यसबर्षपनि संयुक्त नेपाली महासंघ मुर्म्बईले प्रवासमा अध्ययनरत नेपाली विद्यार्थी हरुको हौसला अभिवृद्धि गर्ने उदेश्यले पुरस्कार तथा निशुल्क नोटबुक वितरण गरेको छ । मुर्म्बईको चर्निरोड स्थित मुर्म्बई मराठा साहित्य संघमा आयोजित महासंघको २५ औं बाषिर्क साधारण सभा तथा निशुल्क नोटबुक वितरण समारोहमा नर्सरी देखि ...</description>
चर्चाको शिखरमा नेपाली ठिटो प्रशान्त
		<description>	बीरेन्द्र पौडेल, मुम्बई -
प्रशान्त तामाङ यतिबेला चर्चाको शिखरमा पुगेका छन्। सोनी टेलिभिजन बाट प्रशारण हुने इण्डिया आईडलमा सामान्य परिवारमा जन्मिएको एक नेपाली ठिटो प्रशान्त टपटेनमा पुगेपछि उनलाई देश-विदेशबाट लाखौं स्रोताहरुको सपोर्ट मिलेको छ। यतिबेला दार्जीलिङ, सिक्किम, कालेबुङ, खर्साङ, सिलगढी, डुर्वस लगाएतका सबै सडक गल्लीहरुमा प्रशान्त छाएका छन्। उनका तस्वीर र ...</description>
प्रशान्त तामाङ इण्डियन आइडलमा
		<description>	दार्जिलिङका नेपाली प्रशान्त तामाङ यतिबेला इण्डियन आइडलको होडमा सहभागी छन्। यतिबेला दार्जिलिङबासी नेपाली गायक तामाङलाई इण्डियन आइडलमा विजयी बनाउंन  मोर्चा नै कसेका छन्। भारतीय पुलिस फोर्स पनि आफ्ना जवान तामाङलाई जिताउंन कम्मर कसेका छन्। तामाङका बुबा भारतीय पुलिसमा कार्यरत रहंदा मृत्यु भएपछि आफ्ना स्वर्गिय बुबाको ठाउंमा उनी भारतीय पुलिसमा ...</description>
शान्त र समृद्ध नेपाल चाहन्छन प्रवासी नेपालीहरु
		<description>	बिरेन्द्र पौडेल मुर्म्बई
नेपालका प्रत्येक आन्दोलनमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्दै ऐक्यबद्धता जनाएर विदेशमा समेत विभिन्न आन्दोलनहरु गरेका प्रवासी नेपालीहरु यतिबेलाको आफूले सोचेजस्तै नेपाल हुन नसकेकोमा चिन्तित छन् । जनआन्दोलनबाट बनेको आठदलको सरकार र नेताहरुबीचको आरोपप्रत्यारोप, पर सारिदै गएको संविधानसभाको निर्वाचन, संसद अवरुद्ध र राजनीतिक अस्थिरताले गर्दा प्रवासी नेपालीहरु अझै आफ्नो चाहना ...</description>
अन्तर्रर्ााट्रय क्रिकेट प्रतियोगितामा नेपाली टिम विजय
		<description>	बीरेन्द्र पौडेल
मुर्म्बई, ९ नोभेम्बर । मुर्म्बईमा भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता स्पेशल ओलम्पिक्स् २००६ मा नेपाली टिम विजयी भएको छ । सुस्त मनस्थिति -बौद्धिक अपांग) भएका खेलाडीहरुलाई प्रतिस्पर्धामा उतारिएको सो प्रतियोगिताको बुधबार र बिहिबार भएको खेलमा अफगानिस्तानलाई नेपालले पराजित गरि गोल्ड मेडल जित्न  पुगेको हो । गत बुधबार देखि ...</description>
ऐतिहासिक सहमतिको र्समर्थन गर्दै मुर्म्बईमा विजय उत्सव
		<description>	बीरेन्द्र पौडेल
	मुर्म्बई, १२ नोभेम्बर । हालै नेपालमा सात राजनीतक दल र नेकपा माओवादीबीच भएको सफल शिखर वार्ता र ऐतिहासिक सहमतिको दृढ र्समर्थन र स्वागत गर्दै मुर्म्बईमा हिजो आइतबार बृहत विजय उत्सव कार्यक्रमको आयोजना गरियो । नेकपा माओवादी निकट नेपाली जनअधिकार सुरक्षा समिति भारत महाराष्ट्र गोवा राज्य समितिले आयोजना गरेको सो ...</description>
हत्या गरी लाखौ रुपैया चोरी गर्ने बहादुर सिंह कडायत पक्राउ
		<description>		 एक जमाना यस्तो थियो जति बेला नेपाली भनेपछि बहादुर र इमान्दार भन्ने बुझिन्थ्यो र जो कोहिले पनि नेपालीलाई अति नै विश्वासको दृष्टिकोणले हर्ेर्ने गर्थे । सोहि अनुरुप देश विदेशमा उनिहरु विभिन्न  रोजगार गरिरहेका छन् । नेपालीहरुको विश्वासले गर्दा नै अझै पनि भारतमा गोर्खा रेजिमेन्ट रहिआएको छ । तर, ...</description>
लाखौ रुपैया लिएर दलाल फरार
		<description>		 रोजगारीको लागि विदेश जान भनि पैसा बुझाएपछि दलाल फरार भएकोले झापाका पा“च यूवाहरु अन्तत ठागिएका छन् । ति पा“च युवाहरुले झापाकै घैला डुब्बा गाविस वर्डर्ाां. ८ मा स्थायी बसोबास गरी बस्ने वर्ष४२  का  युवराज उप्रेती उपनाम राजु उप्रेतीलाई विदेश पर्ठाईदिने भनि मुर्म्बईमा जम्मा ४ लाख सत्तरी हजार ...</description>
मुर्म्बईमा पनि तीजगीत प्रतियोगिता सम्पन्न, सयौं प्रवासी नेपालीको सहभागीता
		<description>		नारीहरुको महान चाड हरितालीका तीज मुर्म्बईमा पनि विभिन्न कार्यक्रमहरुका साथ सम्पन्न भएको छ । गत बर्षहरुमा जस्तै यसबर्षपनि संयुक्त नेपाली महासंघ मुर्म्बईले महिलाहरुको लागि खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एमएलए तथा युनियन नेता माननीय भाई जगतापले प्रमुख अतिथिको मन्तव्य दिने ...</description>
सफल अभिनेता बन्ने लक्ष्य बोकेका नरेन्द्र मुर्म्बईमा
		<description>	विरेन्द्र पौडेल
नरेन्द्र  हज्जारौ प्रवासी नेपालीहरुको मन भित्र बस्न सफल छन् उनि । कहिले छोरी भन्दा आमा तरुनी त कहिले नाटश्रेष्ठ मुर्म्बईका गीत संगीत र नृत्य प्रेमी दर्शकहरुका लागि कुनै नौलो नाम होइन । विगत तीन बर्षदेखि मुर्म्बईका दर्जनौ सांस्कृतिक कायर् क्रमहरुमा नृत्य निर्देशन तथा नाटक लेखन र निर्देशन गर्दैक ...</description>
मुर्म्बईमा एघार मिनेट भित्र आठ बिस्फोट, १९० को मृत्यु, ३४९ यात्रुहरु घाइते
		<description>	बीरेन्द्र पौडेल
१२ जुलाई मुर्म्बई,ः भारतको दोस्रो प्रमुख शहर तथा आर्थिक शहर मुर्म्बईमा हिजो साझ भएका आठ बम बिस्फोटमा १९० भन्दा बढि  मानिसहरुको मृत्युभएको छ । मुर्म्बईमा चल्ने लोकल ट्रेनमा एकपछि एक गरेर लगातार एघार मिनट को बिचमा आठ वटा बमहरु बिस्फोट  भएका थिए । बम बिस्फोटमा परि हालसम्म ...</description>
महासंघद्धारा विद्यार्थीहरुलाई निशुल्क नोटबुक वितरण
		<description>	बीरेन्द्र पौडेल
मुर्म्बई, १९ असार । प्रत्येक बर्षजस्तै यसबर्षपनि संयुक्त नेपाली महासंघ मुर्म्बईले विद्यार्थीहरुलाई निःशुल्क नोटबुक वितरण तथा सफल विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । अस्ति आइतबार मुर्म्बई मराठी साहित्य संघ गिरगाउ चर्नि रोडमा सम्पन्न सो कार्यक्रममा शिशु कक्षा देखि विश्वविद्यालयसम्म अध्यनरत विद्यार्थीहरुलाई निशुल्क नोटबुक प्रदान गरिएको थियो । ...</description>
मुर्म्बईमा बाणिज्य दुताबास खोलेपछि प्रवासी नेपालीका दुःख,मर्का हेर्ने छ  देउवा
		<description>	पूव प्रधानमन्त्री एवं नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा दश दिने भारत भ्रमणका क्रममा गत शनिवार मुर्म्बई आउनुभएको थियो । मुर्म्बईको मरिनलायन्स स्थित पाटकर हलको एक कार्यक्रममा सहभागि भएपछि नेपालको राजनीतिक गतिविधिको सम्बन्धमा छलफल गर्ने क्रममा नेपाली समाज दैनिकका सम्पादक प्रकाश पौडेल र नेपाली युवा मासिकका सम्पादक दिनमणी  आर. ...</description>
मुर्म्बईमा बाणिज्य दुतावास बनाउन पहल गर्नेछु -देउवा
		<description>	बिरेन्द्र पौडेल
मुर्म्बई,१ जुलाई । नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति एंव पूवप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा भारतकोलागि विरगञ्जमा वाणिज्य राजदुतावासको स्थापना गर्दा भारतको मुर्म्बईमा पनि नेपाली बाणिज्य राजदुतावास राखिने लिखित निर्ण्र्ााभएको बताउदै मुर्म्बईमा बाणिज्य राजदुतावास निमार्ण्र विशेष पहल गर्ने बताउनु भएको छ । देउवाले सो कुरा संयुक्त नेपाली जनकल्याण समिति मुर्म्बई र नेपाली ...</description>
असार प्रन्ध्र अर्थात दहिचिउरा खाएर हिलो खेल्ने दिन
		<description>	बीरेन्द्र पौडेल
	असार पन्ध्र अर्थात दहि चिउरा खाएर हिलो खेल्ने दिन । बर्षरी खाने अन्न धान रोप्नको लागि जेठको अन्तिम हप्ता देखि असार महिनाको अन्तिम सम्म किसानहरु कडा मेहनतका साथ काममा खटिने गर्छन् । झमझम पर्ने मुसलधारे पानी,अघि पछि सुख्खा भएपनि यतिबेला गड्गडाएर बगेका खहरे खोला अनि नदिनालहरुको वेगको कुनै प्रवाह ...</description>
नेपाली खेलाडी अमृता युरोप तर्फ
		<description>		मुर्म्बई, २६ जुन । आगामी जुलाई १८ सम्म युरोपका विभिन्न देशहरुमा हुने हेण्डबल प्रतियोगितामा सहभागी हुन एक नेपाली खेलाडी अमृता पराजुली
सोमबार मुर्म्बईबाट युरोप तर्फप्रस्थान गरेकी छिन् ।
 युरोपमा जर्मनी,स्पेन,डेनमार्क स्वेडन,अष्टिया लगाएतका देशहरुमा हुने हेण्ड बलको प्रतियोगिता लागि अन्डर १६ मा प्रतिस्पर्धा गर्न अमृता  पराजुली युरोप तर्फलागेकी हुन ।  ...</description>
संसद बिघटन किन नगर्ने -
		<description>	प्रकाश पौडेल
	नेपालको राजनीतिक बृत्तमा भएका पछिल्ला घटनाक्रमहरुलाई सरसरती सम्भिmने मात्र हो भने पनि शान्ति चाहने जनताहरुको चाहनामा तुषारापात हु“दै  गईरहको छ । प्रसंग सातदल र माओवादी वीचको वार्ता र त्यसबाट आएको  परिणामहरु हो । एकातीर वार्ता चलिरहेको छ अर्कोतिर वार्ताकारहरु -सातदलका नेता तथा सरकारका मन्त्रीहरु ) ले जे ...</description>
नेपालीहरुको समस्याकोलागि विशेष ध्यान दिन्छुःमनोहर जोशी
		<description>	बीरेन्द्र पौडेल
मुर्म्बई, २५ जुन । भारतका राज्यसभा सांसद तथा बरिष्ठ शिवसेना नेता माननीय मनोहर जोशीले नेपालीहरुको हरेक समस्याहरुलाई समाधान गर्न विशेष ध्यान दिने कुरा बताउनु भएको छ । महाराष्ट्र मुर्म्बईको दादर पश्चिम स्थित शिवसेना सर्म्पर्क कार्यालयमा हिजो आज आइतबार भएको नेपालीहरुसंगको भेटघाट कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो । ...</description>
प्रचण्ड सार्वजनिक सात दल-माओवादी शिखर बैठक
		<description>	उजिर मगर
काठमाडौं, असार २ - सात दल र माओवादी शीर्ष नेताहरूको बैठकले अन्तरिम सरकार बनाई संविधानसभा निर्वाचनको मिति घोषणा गरी संसद् र माओवादी जनसरकार भंग गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पहिलोपल्ट माओवादी अध्यक्ष प्र्रचण्डसहितको औपचारिक बैठकमा उक्त सहमति भएको हो । संसद् र माओवादीको जनसरकार भंग ...</description>
अन्तवार्ता :   मैले ऐर्श्वर्य रायलाई चाहदैमा पाउछु र  - रामचन्द्र काफ्ले
		<description>	-बीरेन्द्र पौडेल
विभिन्न पप, आधुनिक र लोक गरि ६०० भन्दा वढि गीतहरु गाईसकेका रामचन्द्र काफ्ले नेपाली लोक पप गायन क्षेत्रका चर्चित गायक हुन । छोटो समयमै लाखौं स्रोता तथा दर्शकहरुको मन जित्न सफल काफ्लेले लोक संगीतलाई एउटा बेग्लै तरीकाले प्रस्तुत गरेर लोक पपको मार्केटमा आफ्नो राम्रो स्थान बनाईसकेका छन् । उनको ...</description>