नेपाली चलचित्रमा पनि अभिनय गनर्ेछु : आदित्य

केहि बर्ष्ा अघि आदित्यनारायण्ा भmालार्इ चिनाउनुपर्दा गायक उदितनारयण्ा भmा र गायिका दिपानारायण्ा भmाको छोराको नामले चिनाउनु पथ्र्यो । तर आजकल उनको परिचयको लागि उनको नाम नै काफी भएको छ । बलिउड र कलिउडका चलचित्रमा कलिलो उमेरदेखि नै गीत गाउँदै आएका आदित्यले सानै उमेरमा ठूलो सफलता हासिल गरी सकेका छन् । त्यसो त परिवारमै सांगीतक माहौल भएकोले पनि आदित्यलार्इ गीत संगीतको क्ष्ोत्रमा अगाडी बढ्न बिशेष्ा मद्दत पुग्यो । तर पनि जी टिभी बाट प्रशारण्ा हुने सांगीतिक प्रतिस्पर्धाको रियालिटी शो सारेगामाप कार्यत्रmमको कुशल सञ्चालनपछि उनको लोकपि्रयता दिन प्रतिदिन भmन बढ्दै गयो । सारेगामापका लगातार दुर्इ सिजन चलाएपछि उनलार्इ थुप्रै हिन्दी चलचित्रहरुमा समेत अभिनय गनर्े अफरहरु आए । उनि यतिबेला बिशेष्ा प्रोडक्सनको ब्यानरमा निर्माण्ा भर्इरहेको वित्रmम भट्टद्धारा निदर्ेशित हिन्दी चलचित्र श्रापितको सुटिङमा व्यस्त रहेका छन् । मुम्बर्इको अन्धेरी पश्चिममा आफ्ना बुबा–आमाको साथमा रहदै आएका आदित्यले थुप्रै नेपाली चलचित्रहरुमा समेत गीत गार्इसकेका छन् । भmण्डै दशबर्ष्ा अघि नेपाली चलचित्र गाउँलेको “यो गाउँको ठिटो म कान्छा मेरो नाउ” बोलको गीत गायका आदित्यले हालै गोपिक ृष्ण्ा मुभिजले निर्माण्ा गरेको चलचित्र कुसुमे रुमाल–२ र निदर्ेशक आकाश अधिकारीको चलचित्र काठमाण्डौमा पनि स्वर दिएका छन् । सानै उमेर देखि हिन्दी चलचित्रहरुमा समेत अभिनय गर्दै आएका आदित्यले पछिल्लो समयमा आएर श्रापितबाट नायकको रुपमा अभिनय गनर्े अवसर पाएका छन् । २१ बर्ष्ाको सानो उमेरमै चर्चाको शिखर चढ्दै गरेका आदित्यनारायण्ा भmा केहि गनर्े लक्ष्य लिएर बलिउडमा छिरेका यूवाहरुको लागि प्रेरण्ाा बन्न सक्छन । गोरेगाँवस्थित फ्युचर स्टुडियोमा श्रापितको सुटिङ भर्इरहदा यसैहप्ता उनिसँग गरिएको कुराकानीको सारसंक्ष्ोप यहाँ प्रस्तुत गरिएको छ ।
श्रापित कस्तो चलचित्र हो ?
श्रापित एउटा फरक कथाबस्तु रहेको चलचित्र हो । यसलार्इ हरर टार्इपको मुभिको रुपमा पनि लिन सकिन्छ । तर बलिउडमा बन्ने गरेका हरर मुभीहरु भन्दा यो धेरै फरक छ । यसमा लभस्टोरी, रहस्यपूर्ण्ा र फरक संगीत रहेको छ । समग्रमा यो मिश्रित चलचित्र हो । चलचित्रमा म लगायत स्वेता अग्रवाल, शुभ जोशी लगायतका कलाकार रहेका छन् ।
यस चलचित्रमा कसरी छनौट हुनुभयो त ?
रियालिटी शो सारेगामप गर्दागर्दै मलार्इ थुप्रै चलचित्रको लागि अफर आएको थियो । मैले दर्जनौ चलचित्रका स्त्रिmप्टहरु पनि हेरे तर समय दिन सकिन । यसैबीचमा श्रापितको लागि निदर्ेशक वित्रmम भट्ट जि ले मलार्इ फोन गनर्ुभयो । एउटा चलचित्रमा काम गनर्ुपर्छ भनेपछि मैले स्त्रिmप्ट पढे । मलार्इ आफ्नो उमेर अनुसार स्टोरीमा चरित्र सुट हुन्छ जस्तो लाग्यो र स्टोरी पनि मन पर्यो, त्यसैले मैले श्रापितमा अभिनय गनर्े निर्ण्ाय गरे । मेरो बर्थडे ६ अगस्तका दिन मैले श्रापितको लागि सार्इन गरेको हुँ ।
श्रापितबाट कस्तो आशा राख्नुभएको छ ?
वित्रmम भट्ट जि निक्कै राम्रो निदर्ेशक हुनुहुन्छ । चलचित्रको स्टोरी पनि नयाँ र अन्य चलचत्रिहरुभन्दा फरक छ । त्यसैले पनि चलचित्रबाट म आशावादी छु ।
हालै नेपालमा निर्माण्ा भएको कुसुमे रुमाल–२ मा पनि गीत गाउनु भएको छ ? कस्तो आशा गनर्ु भएको छ ?
कुसुमे रुमालका गीतहरु निक्कै चर्चामा रहेको मैले सुनेको छु । यसका गीतले नेपालमा राम्रो माकर्ेट लिर्इरहेको छ । चलचित्रको निदर्ेशक निरक पौडेल निकै ट्यालेन्टेड रहेको हुनाले पनि उनको कामलार्इ यूवाहरुले रुचाउने छन् भन्ने मैले विश्वास लिएको छु ।
तपार्इ गायन, रियालिटी शो र अहिले चलचित्रमा पनि काम गर्दै हुनु हुन्छ ? समय कसरी म्यानेज गनर्ुहुन्छ ?
मैले कुनै पनि दुर्इवटा काम एकै पटक गरेको छैन । म कुनै पनि काम शुरु गछर्ु भने पुरा समय त्यसैलार्इ नै दिन्छु । यतिबेला मेरो शो सारेगामापको सुटिङ छैन, त्यसैले चलचित्र लार्इ समय दिएको छु । मलार्इ कहिलेकाहि कसैले एकदम आरामसँग काम गरेकोमा खण्डन गर्छन । तर तिनीहरुलार्इ म भन्ने गर्छु–तिमीहरु २१–२२ बर्ष्ाको उमेरमा कलेज जाने, यसआराम गनर्े, घुम्ने र अन्य कुराहरुमा समय बिताउने गथ्यौ भने मैले अहिलेदेखि नै किन व्यस्त हुनु पर्यो । मैले जति गरेको छु त्यसमा सन्तुष्ट छु । आफ्नो स्तर मेन्टेन गनर्ुपर्छ । धेरै चलचित्रमा अभिनय गनर्े र धेरै गीतहरु गाएर व्यस्त हुनुभन्दा दर्शकलार्इ थोरै तर स्तरीय दिनुपर्छ । नेपाली चलचित्रमा पनि अभिनय गनर्े सोच छ कि ?
अ…। हालै निर्माण्ा भएको नयाँ कुसुमे रुमालमा पनि मलार्इ अभिनय गर्न भनिएको थियो तर मैले श्रापितमा सयम दिर्इसकेको र व्यस्त रहेको हुनाले त्यसमा अभिनय गर्न मिलेन । मैले अभिनय गर्न नपाए पनि त्यसमा गीत गाउनुपर्छ भनेर मैले त्यस चलचित्रमा गीत गाएको छु । म एउटा कलाकार भएको हुनाले नेपाली मात्रै हैन सबै प्रकारका चलचित्रहरुमा अभिनय गर्नसक्छु र गीत पनि गाउँने छु । त्यसैले नेपाली चलचित्रमा काम नगनर्े त कुरै आउदैन गरिहाल्छु नि ? तर विष्ायबस्तु राम्रो हुनुपर्यो, मलार्इ स्त्रिmप्ट मन पनर्ुपर्यो ।
आदित्यलार्इ मनपर्छ मनपनर्े
अभिनेता : अमिताभ बच्चनमनपनर्े
अभिनेत्री : काजोलमनपनर्े
गायक : स्टिभ वाण्डर, डैडीमनपनर्े
गायिका : सुनिधि चौहानमनपनर्े
संगीतकार : ए.आर.रहेमानमनपनर्े ठाउँ : लण्डनमनपनर्े
पहिरन : सुटमनपनर्े
रंग : कालोमनपनर्े
सयम : रातमनपनर्े
बाजा : पियानोमनपनर्े
गीत : जरासी दिलमे….मनपनर्े
खाना : बटर चिकन
आदित्यको पहिलो अभिनित पहिलो चलचित्र: परदेश
पहिलो गीत नेपाली : यो गाउँको ठिटो म..( चलचित्र गाउँले)
पहिलो गीत हिन्दी : ओ आर्इ लभ यू ड्याडी (अकेले हम अकेले तुम)
पहिलो खुसी : सधै खुसी रहन्छुपहिलो
भूल : त्यस्तो खासै छैनपहिलो
प्रेम : म सधै प्रेम गछर्ु
पहिलो चुम्बन : १३ बर्ष्ाको उमेरमा

मुटाब गरे पनि यसपटकको गाइकीमा भने धेरै राम्रो प्रतिकृया उनले पाएकी छिन् । तेरे नामको लोक प्रिया गीत गाएर जुरीको मन जित्न सफल पनि भएकी छिन् । यसपटक लामो समयसम्म भोट दिने प्राबधान भएकोले नेपाली र नेपाली भाषी सबैले भोट दिएमा प्रशान्त तामाङ जस्तै छोटे उस्तादकी ताज पहिरिन सफल हुनेछन् । हामी सबैको एक एक भोट एक हाम्रो गर्बको माध्यम बन्न पनि सक्छ त्यसैले हामी सबैले भोट गरी जिताउने प्रयासमा लागौ भो्टिङ समय शनिबार १२ बजे देखि २४ फेब्रवरी २४ सम्म छ । भोटिङ माध्यमहरु धेरै प्रकारका छन् । जसमा USAAD 05 टाईप गरी 57827 मा पठाउन सकिने छ भने इन्टर नेटको माध्यमबाट http://www.indya.com/chhoteustaad/vote.asp मा लग अन गरी भोट दिन सकिन्छ त्यसैले हाम्रो सानो प्रयासले उनको भबिष्य बन्न पनि सकिन्छ भने हामी एक भोट दिन पछि नहटौ यही प्रण गर्दै एक भोट भए पनि दिउ । एक ले थुकी सुकी सयले थुकी बगी भने सबको सबको एकतृत भोटले जित्न सहयोग पुर्याउछ । भोट गरै नेपाली भाषी हाम्री चेलीलाई जिताउ यही नाराका साथ भोट दिउ दिलाउ र जिताउ ।
तथा सामुहिक भोटिङ जस्ता कार्यहरु भैरहेका छन् । दार्जलिङका सडक-चोक र घरहरुमा भोट फर प्रशँन्त लेखिएका ब्यानरहरु टागिएका छन् । प्रशान्तको सर्पोटको लागि केहि हप्ता अघि मुर्म्बई आएका हिमालयन दपर्ण्रा पत्रकार ज्ञानेन्द्र अर्याल यतिबेला सिमलामा छन् । उनि मुर्म्बईबाट कलकत्ता हुदै, देहरा दुन, धर्मशाला र उत्तराञ्चलका विभिन्न क्षेत्रहरुमा प्रशान्तको सर्पोटको लागि हस्ताक्षर अभियानमा जुटेका छन् । अर्यालले दिएको जानकारी अनुसार चारै तीर प्रशान्तको राम्रो र्समर्थन जुटेको छ । मुर्म्बईमा रहेका नेपालीहरुले समेत प्रशान्तलाई लाखौं एसएमएस गरिरहेका छन् । सबै नेपालीहरुको एउटै आवाज छ- तिमी इण्डिया आईडल बन हामी तिम्रो साथमा छौ ।” नियमित इण्डिया आईडल हेरी प्रशान्तलाई सयौं एस एमएस गर्ने नेपालमा स्याङग्जा घर्रभई हाल अन्धेरी बस्ने दिपक थापा भन्छन्- प्रशान्त हामी सबै नेपालीहरुका गौरव हुन् उनलाई हामीले जसरी भएपनि इण्डिया आईडल बनाउनु पर्छ । यसैगरी नेपालमा चितवन घर्रभई वर्साईमा रहदै आएका मिलन गिरी पहिलो नेपालीभाषी प्रशान्तलाई इण्डिया आईडल बनाउन अब अझै सबैले धेरै एसएमएस गर्नुपर्ने बताउछन् । उनि मुर्म्बईका संघ-संस्था र पत्रपत्रिकाहरुले समेत उनको सर्पोटमा दार्जलिङ लगायतका क्षेत्र हरुमा जस्तै विभिन्न कार्यक्रमहरु गर्नुपर्ने बताउछन् । यसैगरी दुलेगौडा, तनहु घर्रभई पिम्प्री पुनामा बस्ने दिनेश खत्री भन्छन- प्रशान्त एउटा साधारण परिवारमा जन्मिएर कुनै गीत -संगीतको ट्रेनिङ नलिईकन यति माथि पुग्न सक्छन् भने यदि हामीले उनलाई इण्डिया आईडल बनायौ भने र अवसर पाए भने उनी आगामी दिनमा अझै प्रख्यात गायक बन्न सक्छन् । प्रत्येक शुक्रबार र शनिबार रात ९ बजेदेखि सोनी इन्टरटेन्टमेन्ट टेलि भिजनबाट प्रशारित हुने इण्डिया आईडलबाट प्रत्येक हप्ता एक जना गायकलाई बाहिर गरिन्छ । अब चार जना प्रतिस्पर्धीहरु - प्रशान्त, अमित इमोन र अंकिता) रहेकाछन् । प्रशान्त लाई इण्डियन आईडल बनाउनको लागि सबैको र्समर्थन र धेरै भन्दा धेरै एसएमएसको आवश्यकता परेको छ । नेपालीको गौरव नेपालीभाषी गायक प्रशान्तलाई इण्डिया आईडल बनाउन नेपालका विभिन्न जिल्लाहरु र दार्जलिङ गलायतका क्षेत्रहरुमा जस्तै अन्य क्षेत्रहरुमा पनि कार्यक्रमहरुको आयोजना गरौ र प्रशान्तलाई धेरै भन्दा धेरै एसएमएस गरौं । नेपाल र नेपालीको नाम उच्च राखौ यहि सबैको कतर्व्य हो ।
सोहि अवसरमा हालै अत्याधिक अंक ल्याएर एसएससी, एचएससी र टि.वाईमा उर्तिण भएका विद्यार्थीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एसएससीमा सबैभन्दा धेरै प्रतिशत ल्याउने चन्द्रकला शर्मा -८४५), चन्द्रकान्त शर्मा -८३५) र माधव पन्थी -८१५) लाई पुरस्कृत गरिएको थियो । यसैगरी एचएससीमा -७६५)ल्याउने आरती पाण्डे र टि.वाईमा -७३५) ल्याउने डोमकला बराललाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका अतिथि तथा महासंघका सल्लाहकारद्धय राम विष्णु शर्मा र झपट एल सिंहले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि झपट एल सिंह, राम विष्णु शर्मा , महासंघका अध्यक्ष जगत बहादुर सिंह,पत्रकार वीरेन्द्र पौडेल, शिक्षक सुरेन्द्र केसी लगाएतका वक्ताहरुले पुरस्कृत विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनिहरुको उज्वल भविष्यको कामना सहित महासंघ सहृाना गरेका थिए । महासंघलाई निशुल्क नोट बुक वितरण गर्नको लागि -स्व.बुबा गगन सिंह बोहोरा को नाममा) कमलेश बोहोरा, झपट एल सिंह, राम शर्मा, शान्ता शर्मा ,प्रेम बईक, गौतम सिंह, सालिकराम तिवारी लगाएतका व्यक्तिहरुले विशेष सहयोग पुर्याउनु भएको थियो । महासंघका शिक्षा तथा खेलकुद उपाध्यक्ष प्रेमनाथ ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन महामन्त्री तारा शर्माले गर्नुभएको थियो । -वीरेन्द्र पौडेल
आईपुगेका छन्। एक हप्ता अघि मुम्बई आई पुगेका अर्यालले प्रशान्तलाई भेटी उनको सपोर्टमा लाखौं स्रोताहरु रहेको बताउनु भयो। मुर्म्बई आउनुअघि कोलकत्ता पुलिस फोर्समा (जहाँ प्रशान्त कार्यरत थिए) पुगेर अर्यालले हस्ताक्षर संकलन गर्नुभएको थियो। अर्याल मुम्बईमा समेत प्रशान्तको सर्पोटको लागि एक र्याली र हस्ताक्षर संकलन गर्न आएको बताउनुहुन्छ।
मोर्चा नै कसेका छन्। भारतीय पुलिस फोर्स पनि आफ्ना जवान तामाङलाई जिताउंन कम्मर कसेका छन्। तामाङका बुबा भारतीय पुलिसमा कार्यरत रहंदा मृत्यु भएपछि आफ्ना स्वर्गिय बुबाको ठाउंमा उनी भारतीय पुलिसमा प्रवेश गरेका हुन्। उनी कलकत्ता पुलिस फोर्समा सिपोईका 
छन् भने कलकत्ताका पुलिस फोर्सले पनि उनलाई जिताउंने भरपूर कोशिस गरेका छन्। २४ वर्षिय प्रशान्तले ठूलो गायक बन्ने सपना बुनेका छन्। तर तपाईहरूको आशिर्वाद बिना सम्भव नरहेको प्रशान्त बताउंछन्।
अन्तरक्रिया कार्यक्रममा माओवादी निकट नेपाली जनअधिकार सुरक्षा समिति भारत महाराष्ट गोवा राज्य समिति अध्यक्ष तथा केन्द्रिय सदस्य रत्ना मलातीले प्रवासी नेपालीहरुको कुनै छुट्टै हैन हाम्रा आधारभूत समस्या त्यहि नेपाली भूमि र राज्य सत्तासंग जोडिएको हुनाले नेपाली जनताको चाहना नै हाम्रो चाहना हो भन्नुभयो । उहाले वाईसीएलका गतिविधिबारे प्रष्टपार्दै गणतन्त्र स्थापनाको लागि मात्र वाईसीएलको स्थापना भएकोले जहिले सम्म गणतन्त्रको घोषणा गरिदैन तबसम्म वाईसीएलका गतिविधि जारी रहन्छ भन्नुभयो । संविधान सभा समयमा हुन नसक्नु विदेशी हस्तक्षेपको परिणाम रहेको बताउदै उहाले अब मंसिरमा हुने चुनावलाई नेपाली जनताले मान्यता दिने छैनन् किनकी यो षड्यन्त्र मुलक हुनेछ भन्नुभयो । उहाले अगाडी भन्नुभयो-जब संसदबाट गणतन्त्रको घोषणा हुन्छ तबमात्र संविधानसभाको चुनाव प्रक्रियालाई अगाडी बढाउनु पर्दछ । अन्तरक्रियामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय महासचिव गंगा पौडेलले आफ्नो समाजले प्रवासी नेपालीहरुको चाहना अनुरुप संविधानसभाको निर्वाचनमा प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था गरिनर्ुपर्छ भनि जोडदारका साथ आवाज उठाएको उल्लेख गर्दै जसरी नेपालको आन्दोलनमा भारतस्थित नेपालीहरुको महत्वपर्ूण्ा भूमिका रहेको थियो त्यसैगरी भावि नेपालको निमार्ण्र्ााे लागि पहल गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले पटक पटक
गल्तीहरु गरेको र अहिले पनि संसदबाट गणतन्त्र घोषणा गर्ने कुरामा गणतन्त्रवादीशक्ति र प्रजातन्त्रवादी शक्तिको लर्डाई भैरहेको उल्लेख गर्नुभयो । यदि संसदबाटै गणतन्त्रको घोषणा हुन्छ भने आफ्नो पार्टर्ीीयसको र्समर्थनमा रहेको उल्लेख गर्दै पौडेलले यतिवेला आठदलको एकता टुट्नु हुदैन भन्नुभयो । उहाले जब सम्म हामीले राजनीतिक नेताहरुलाई चुनौती दिन सक्दैनौ तबसम्म उनिहरु नसुध्रिने उल्लेख गर्दै उहाले अब पुनः नेताहरुलाई सावधानी गर्न जनआन्दोलन २०६४ हुनेछ भन्नुभयो । सोहि अवसरमा अखिल भारत वामपन्थी यूवा मोर्चाका केन्द्रिय सचिव हेमलाल शर्माले मुलुक इतिहास अत्यन्तै संकटको अवस्थामा पुगेको उल्लेख गर्दै नेपालमा भएको ठाडो विदेशी हस्तक्षेपले नेपाल कतै भोलि सिक्किम जस्तो त हुने हैन भन्ने खतरा बढेको छ भन्नुभयो । उहाँले अहिले राजाको शासन नभएर आन्दोलकारी, क्रान्तिकारी र आठदलको शासन भएकोले संविधानसभाको चुनाव हुन नसक्नुको दोषी पनि आठ दल छ उनिहरुले जिम्मेवारी लिनर्ुपर्छ भन्नुयो । पटक पटक हुने संसद अवरुद्धले प्रत्यक्ष रुपमा राजतन्त्र र प्रतिगामी तत्वलाई सहयोग पुगेको उल्लेख गर्दै उहाले संसद अवरुद्ध गर्ने नेताहरुले राजतन्त्रको सहयोग गरेको आरोप लगाउनु भयो । प्रजातान्त्रिक शक्तिले प्रतिगामी शक्तिलाई कारबाही नगर्दा प्रतिगामी तत्वहरु हावी भएको जीकिर गर्दै उहाले नेपाललाई नेताहरुले मात्र नचलाएर विदेशी शक्तिले चलाएको हुनाले जब विदेशी शक्तिले चाहन्छ तबमात्र संविधानसभाको चुनाव हुनसक्छ भन्नुभयो । अन्तरक्रियामा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सल्लाहकार विष्णु गिरीले नेपालमा यस्तो सरकार हुनर्ुपर्छ जस्ले गर्दा प्रवासी नेपालीहरुलाई मुक्ति मिल्न सकोस त्यो नै प्रवासी नेपालीहरुको चाहना रहेको उल्लेख गर्दै उहाँले अब राजतन्त्रको अन्त्य गरेर लोकतन्त्रको स्थापना गर्नुपर्छ भन्नुभयो । त्यसैगरी प्र.ने.संघ भारतकै केन्द्रिय सदस्य डम्बर रावलले प्रवासी नेपालीहरुको चाहना अहिले संविधानसभाको निर्वाचन तत्काल हुनु रहेको उल्लेख गर्दै यो समयमा हुन नसक्नुमा को जिम्मेवार छ त्यसको मुल्याङकन गरेर कारबाही गरिनुपर्ने बताउनु भयो । उहाले जति जोगी आएपनि कानै चिरेका भनेझै सबैले प्रवासी नेपालीलाई आन्दोलनको बेला उपयोग मात्र गर्ने हो की - उनिहरुका माग पनि पुरा गर्ने हो भनि प्रश्न गर्नुभयो । त्यसैगरी प्र.ने.संघ भारत महाराष्ट्र गुजरात राज्यसमिति अध्यक्ष थानेश्व भट्टर्राईले संविधानसभाको निर्वाचनमा प्रवासी नेपालीले सहभागी हुन पाउनुपर्ने बताउनु भयो । नेपाली श्रमिक मजदुर यनियनका अध्यक्ष तथा समाजसेवी मास्टर थापाले प्रवासी नेपालीहरुका समस्या समाधान गर्न सबै एक हुनुपर्ने र प्रवासीका समस्याहरु सरकार समक्ष पुर्याउनु पर्ने उल्लेख गर्दै नेपालको गौरव हिन्दु राष्टलाई पुन हिन्दु राष्ट नै बनाउनु पर्ने माग गर्नुभयो । अन्तरक्रियामा संयुक्त नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार विष्णु पौडेलले नेपालमा बन्ने सरकारमा प्रवासी नेपालीको प्रतिनिधित्व हुनुपर्ने र मुर्म्बईमा वाणिज्य दुतावास हुनुपर्ने उल्लेख गर्ुनभयो । सोहि अवसरमा नेपाली जनसर्म्पर्क समिति भारतका केन्द्रिय उपाध्यक्ष र्सर्ुय बहादुर सिंहले देशको स्थिति, गरिबी , बेरोजगारी र अशिक्षाले गर्दा नेपालीहरु प्रवासीन बाध्य भएकेा उल्लेख गर्दै राजतन्त्र सकृय हुनुमा राजनीतिक दर्ुलभता भएको उल्लेख गर्नुभयो । नेपाली एकता समाज भरतका केन्दिय सल्लाहकार हेमराज ढुंगानाले सो अवसरमा जनकल्याण समितिका महामन्त्री झपट एल.सिंह, ने.ज.स समितिका खडक सिंह बम, संयुक्त नेपाली महासंघका अध्यक्ष जगत बहादुर सिंह, महासंघकै महामन्त्री तारा शर्मा, शिक्षामन्त्री गणेश ढकाल, नागरिक समाजबाट मोहन सिंह, धनराज विष्ट, अमर तम्राकार, जयसिंह ज्यामी, रुपेश कुबर, लगाएतका बक्ताहरुले प्रवासी नेपालीहरुले देशमा शान्ति स्थापना, संविधानसभाको निर्वाचन र मुर्म्बईमा बाणिज्य दुतावास रहनुपर्ने उल्लेख गरेका थिए । आयोजक समितिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव कविराज रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा आयोजक समितिका लोकबहादुर रावल, झंकर खड्का लगाएतका दर्जनौ सदस्यहरुको सहभागीता रहेको थियो ।
खेलमा नेपालले वेस्ट खेलाडी, वेस्ट व्याटमेन को सिल्ड समेत हात पार्न सफल भएको थियो । मुर्म्बईको चर्चगेट स्थित क्रस ग्राउण्डमा भएको सो खेलमा पहिलो पटक नेपाली टिम सहभागी भएको हो । ओलम्पिक्स्मा विजयी टिम तथा खेलाडीहरुलाई अस्ति शनिबार एसएनडिटी कलेज चर्चगेटमा आयोजना गरिएको कार्यक्रममा मेडल तथा प्रमाण प्रत्र प्रदान गरिएको थियो । त्यसैगरी सोहि कलेजमा साझ सास्कृतिक कार्यक्रम को समेत आयोजना गरियो । सास्कृतिक कार्यक्रममा सबै देशका सहभागी खेलाडी तथा अन्य कलाकारहरुले आ आफ्नो देशको गीत तथा नृत्य प्रस्तुत गरेका थिए । नेपालबाट आएको टिमको हेडअफ डेलिकेशनमा खड्क केसी, र्सर्वेश्वरी पण्डित, रमेश कुमार श्रेष्ठ र कोचहरुमा रिकेश लामा र पर्ूण्ाकान्त कोइराला रहनुभएको छ । त्यसैगरी सहभागी खेलाडीहरुमा राम श्रेष्ठ, अजय शाक्य, राजन महर्जन, विकेन महर्जन, देविलाल श्रेष्ठ, केशव टिवडेवाला, सागर वर्जाचार्य, प्रेम गुरुङ्ग ,हरि कुमार खत्री, शिव शरण श्रेष्ठ, नन्दराम महर्जन, निरज कायस्थ र प्रभाकर प्रधान रहेका छन् । खेलाडीहरु सहितको टिम आजै मुर्म्बईबाट नेपाल र्फकने छन् ।

कादिवली चारकोपको त्रिशुल बिल्डीङ्गमा दिपक पाटिलकोे घरमा बिगत साढे तिन साल देखि एकदमै बिश्वासिलो भई घरमा छोरा जस्तै भएर काम गदै आएका बहादुर सिंह कडायतले सोहि घरको नगद रु बीसलाख रुपैया भन्दा बढि आईसी रुपैया,गरगहना र कपडा चोरी गरेका छन् । त्यति मात्र होइन सोहि घरमा काम गर्ने एक ३२ बषर्ीय बाई -काम गर्ने महिला)को हत्या गरी सो रकम चोरेको प्रहरी स्रोतले जनाएको छ । बहादुरलाई सोहि दिन प्रहरीले चारकोप बाटै पक्राउ गरेको छ भने चोरी गरेको नगद र गरगहना समेत प्रहरीले फेला पारेको छ । बहादुर सिंह कडायतले सो चोरीको ब्याग उनकै गाउँको भाई भिम बहादुर कडायतको चिनजानले गर्दा कुनै कुरा नबताई म भोलि आउछु यो ब्याग राख्छु भनि हज्जारौ नेपाली हरुको विश्वास र धड्कन रहेको नेपाली समाज दैनिकको अफिसमा ल्याएर छोडेका थिए । जब हामीलाई त्यो ब्याग चोरीको हो भन्ने शंका भयो तुरुन्तै मुर्म्बई पोलिसलाई फोन गरेर ब्यागलाई जस्ताको तस्तै बुझाईयो । सो ब्यागलाई पोलिस स्टेशनमा खोल्दा मात्र थाह भयो कि ब्यागमा -सुटकेश) मा नगद बीसलाख भन्दा बढि रकम र गरगहना रहेको थियो । हत्या र चोरीको घटना भएकोले नेपाली समाज दैनिकको सबै टिमले त्यस दिन पुलिस स्टेशनमा जानु पर्यो । सोहि कारणले गर्दा जुलाई २८ तारिखका दिन नेपाली समाज दैनिक समेत प्रकाशित गर्न सकिएन् । केहि बेरको पुछताछ पछि हाम्रो टिम पुनः कार्यालय फर्कियो । सो ब्याग पुलिसलाई बुझाएर नेपाली समाज दैनिकले आफ्नो विश्वास, इमान्दारिता र कतर्व्य पुरा गरेर नेपालीहरु इमान्दारी छन भन्ने उदाहरण पेश गरेको छ । अहिले अभियुक्त बहादुर सिंह कडायतले आफ्नो सबै अपराध लाई पुलिस समक्ष कबुल गरिसकेका छन र उनलाई अपराध अनुसारको कारबाही हुने छ । यो मात्रै घटना हैन यस भन्दा अगाडी विभिन्न ठाउमा पनि थुप्रै घटनाहरु घटेका छन् जस्ले नेपालीहरुको विश्वसिनीयता माथि प्रश्न चिन्न खडा गरको छ । त्यसैले यस्ता गलत क्रिया कलापहरुबाट बच्च सबैमा चेतना फैलाउनुका साथै सचेत हुन जरुरी देखिएको छ । अतः प्रवासमा कार्यरत सबै प्रवासी नेपालीहरुले आफ्नो इमान्दारीतालाई बचाई राख्न मेहनत र इमान्दारीले काम गरौ नेपाली अस्मिता र स्वाभिमानलाई जोगाई राखौ हाम्रो यहि आग्रह छ ।
कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष मिन बहादुर खत्रीले दिनुभएको थियो भने कार्यक्रको अध्यक्षता अध्यक्ष जगत बहादुर सिंहले र कार्यक्रमको सञ्चालन महामन्त्री तारा शर्माले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित विभिन्न अतिथि तथा महासंघका सक्रृय पदाधिकारी तथा पर्ूव पधादिकारीहरुलाई महासंघको स्मृती चिन्ह तथा श्रीफल प्रदान गरिएको थियो । प्रतियोगितामा शिवडी समूह प्रथम भएको छ । जसमा ज्योति खिम पून,उमा हिरा कुवर सुन्तली तोप बहादुर कुवर,पुष्पा नरेश बिष्ट,पूर्णर्ीमा एम. बिष्ट र तुल कुमारी सिंह पुनलगाएतका दिदीबहिनीहरु रहनुभएको थियो भने दोस्रो भएको छ सीता पौडेलको समूह । सो समुहमा श्रीमति सीता पौडेल,रीता अर्याल,राधा रेग्मी,विष्णु रेग्मी,चन्द्रकला तिवारी,सीता रेग्मी र निमिशा काफ्ले रहनुभएको छ । त्यसैगरी प्रतियोगितामा तेस्रो भएको छ कुलवा समूह । कुलवा समूहमा सीता भट्टर्राई,राधा पौडेल,सीता भण्डारी,देवि पाण्डे,सीता सुवेदी र काजल थापा रहनु भएको छ । यसैगरी प्रतियोगितामा कान्दिवली नेपाली चाल समूह र संगम सास्कृतिक समूह सान्तोवना भएका छन । कांदिवली नेपाली चाल समूहमा रक्षा भट्टर्राई, सुनिता भट्टर्राई,सरस्वती भट्टर्राई, कालिका पौडेल,सरस्वती ओझा,राधिका न्यौपाने,र जमुना शर्मा रहनु भएको थियो भने संगम सांस्कृतिक समुहमा दिपक परियार, मोहन वि.क.,मिलन वि.क.,विनोद परियार, विजया ज्ञवालीर्,अर्चना ज्ञवाली र पूजा भण्डारी रहनु भएको थियो ।प्रतियोगितामा उत्कृष्ट नृत्यमा देवि पाण्डे, उत्कृष्ट पोशाकमा सीता रेग्मी र उत्कृष्ट प्रस्तुतीमा ज्योती खिम पुन विजयी हुनुभएको थियो । सो प्रतियोगिताको निर्ण्ाायकहरुमा प्रो.एस.डी.सिंह, पत्रकार दिनमणी आर.पाण्डे र समाजसेवी अम्बिका तिवारी रहनुभएको थियो भने नृत्यहरुको संयोजकमा नृत्य निर्देशक प्रतियोगिताको बीचबीचमा बिभिन्न नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका अतिथि तथा चर्चित देउडा गायक राजाराम भाटको सुनसबै दिदी भाई सुन दिदी बहिनी बोलको देउडागीतले सबैको मन जित्न सफल भएको थियो भने कार्यक्रममा प्रस्तुत गरिएको गडवाली र नेपाली मिक्स नृत्यमा दिनेश चन्द्र र अंशिखा अरोरा, दिपिका श्रेष्ठको आज बाह्र हाते पटुकीको कुरा गर मायालुका साथै गोपिकृष्ण खनाल र अशिंखा अरोराको गाईलाई चराउदै बोलको गीतमा गरिएको नृत्यले कार्यक्रमलाई थप रोचकता प्रदान गरेको थियो । कार्यक्रममा गायक कृष्ण प्रधान,चन्दन बोहोरा र मिलन बिकले गीत प्रस्तुत गरेका थिए भने हास्यकलाकार बलबहादुर थापाले केहिबेर दर्शकहरुलाई हसाउनु भएको थियो । कार्यक्रम मा र्सवाधिक दर्शकहरुको सहभागीता भएपछि हलमा हलको क्षमता भन्दा झण्डै दर्ुइसय भन्दा बढि दर्शकहरुको उपस्थिति रहेको थियो । महासंघका अध्यक्ष जगतबहादुर सिंहद्धारा गणेश भगवानको फोटोमा माल्यापर्ण्र्ााथा दीपप्रज्वलीत तथा महासंघको प्राथर्नाबाट कार्यक्रमको शुभारम्भ गरिएको सो कार्यक्रममा गणेश स्थापनाको विशेष अवसर परेको हुनाले कलाकार गोपिकृष्ण खनालले गायन्त्री मन्त्र तथा गणेशस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको भिडियो सुटिङ ए.एस भिजनले गरको थियो भने त्यसको ब्यवस्था महासंघका सल्लाहकार राम शर्माले गर्नुभएको थियो । प्रतियोगितामा विजयी समूहहरुलाई महासंघका अध्यक्ष जगत बहादुर सिंहको हातबाट पुरस्कार प्रदान गरिएको सो कार्यक्रमको सञ्चालन बीरेन्द्र पौडेलले गर्नुभएको थियो भने नृत्य व्यवस्थापन सहयोगीमा तर्फखत्री, प्रकाश आउजी, कृष्ण खत्री एंव बाद्ययवादन तर्फबलबहादुर थापा, मोहन विक, सम्भु सुनार र साथीहरु रहनु भएको थियो । -बीरेन्द्र पौडेल,मुर्म्बई


कार्यक्रममा प्रमुख अतिथि हिमालय बाबाले सदा आफ्नो माया र सहयोग महासंघ र नेपाली समुदायमा रहने उल्लेख गर्दै विद्यार्थीहरुले सदा मेहनत र राम्रो कर्म गर्नुपर्छ भन्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गोविन्द बहादुर शाहले प्रवासमा रहेर पनि आफ्ना आमा बुबाहरुले दुःख गरेर पढाएका हुनाले यहा भएका विभिन्न अवसरहरुलाई सदुपयोग गरी ठूलो मान्छे बन्नु पर्ने बताउनु भयो । उहाले प्रवासबाटै विभिन्न क्षेत्रमा सफलता प्राप्त गरी नेपाललाई चिनाउनको लागि पनि विद्यार्थीले भूमिका खेल्नु पर्ने हुन्छ भन्नुभयो । त्यसैगरी अर्का वक्ता अर्जुन थापाले प्रवासमा अध्ययन रत नेपाली विद्यार्थीहरुलाई समेत भारत सरकारले छात्रवृति प्रदान गर्नु पर्ने र त्यसको लागि पहल गर्न राजदुतावासमा आग्रह गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रोफेसर र्सृयबहादुर सिंह, पूव अध्यक्ष विष्णु पौडेल, झपट एल सिंह लगाएतका वक्ताहरुले विद्यार्थीहरुको लक्ष्य हुनुपर्ने र त्यहि लक्ष्य प्राप्त गर्नको लागि सधै प्रयास गर्नुपर्ने बताउनु भयो । प्रत्येक बर्षजस्तै एसएससी, एचएससी र टिवाईमा राम्रो प्रतिशत ल्याएर उर्तिण हुने नेपाली विद्यार्थीलाई सम्मान गरिने कार्यक्रम अन्तरगत आइतबारको कार्यक्रममा पनि एसएलसीमा डढ प्रतिशत ल्याउने रविन्द्र एस सुवेदी, एसएससीमा नै डण् प्रतिशत ल्याउने सुहासिनी सिंह, एचएससीमा ठट प्रतिशत ल्याउने निता जे.सिंह र टिवाईमा टद्द प्रतिशत ल्याउने शिला पौडेललाई नगद पुरस्कार एकहजार एक तथा सात सय एक एंव नोट बुक प्रदान गरिएको थियो । महासंघ का महामन्त्री तारा शर्माको सञ्चालनमा सम्पन्न सो कार्यक्रम लाई सफल तुल्याउन सम्पूण् महासंघ परिवार लागि परेको थियो । मुर्म्बईका अन्यक्षेत्रहरु गोरेगाव, वडाला, कुला कमानी तथा तुंगा गावमा समेत विद्यार्थीहरुलाई निशुल्क नोटबुक वितरण गरिने कार्यक्रम रहेको कुरा महामन्त्री तारा शर्माले नेपाली समाज दैनिक लाई बताउनु भयो ।
नभएकोले र कुनै पनि बेला धोका हुन सक्ने भएकोले सबै चनाखो हुनु पर्छ भन्नु भयो । सरकार र माओवादी बीच हालै भएको आठ बुँदे सहमतिमा सातदल प्रतिबद्ध रहेको उल्लेख गर्दै देउवाले सहमति विपरित माओवादी र सरकार दुवै जान नहुने बताउनु भयो । देउवाले भारतका जेलमा रहेका विभिन्न बन्दीहरुको रिहाईकोलागि कुटनितिक पहल भैरहेको र ढिलो चाडो ससम्मान उनिहरुको रिहा गरिने पनि बताउनु भयो । आफूलाई मुर्म्बई र पुनामा आमन्त्रण गरेकोले उहाँले भारतीय राष्टबादी कांग्रेसका नेता डिपि त्रिपाठीलाई अंकित गर्दै उहा सदा नेपालको राजनीति प्रति चिन्तित रहेको र राम्रो हितैसी रहेको बताउनु भयो । मन्तव्यको क्रममा उहाँले हालै भएको आन्दोलनले नेपालको राजतन्त्र र मनपरी तन्त्रको अन्त भएको र नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि प्रवासी नेपालीको भूमिका अहम रहेकोले सबै प्रवासी नेपालीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु भन्नुभयो । उहाँले सबै विभिन्न समस्याहरुले गर्दा प्रवासीनु परेको उल्लेख गर्दै नेपालका रहेका नेपालीहरुले भन्दा पनि प्रवासमा रहेका नेपालीहरुले देशको बढि माया गरेको बताउनु भयो । कार्यक्रममा अर्का विशिष्ठ अतिथि राष्टवादी कांग्रेसका नेता डिपी त्रिपाठीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा नौलो बिहानी आउनमा नेपालीहरुले ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै कुनै पनि देशमा नौलो बिहानी आउनको लागि र अन्याय अत्याचारको अत्त हुनको लागि क्रान्ति हुनुपर्छ भन्नु भयो । त्रिपाठीले मन्तव्य दिदा नेपाली भाषामै सम्बोधन गरेर केहि बेर नेपालीमा नै बोल्दा हलमा सबै आर्श्चर्य चकित पर्नुका साथै सबैका तालीले हल गुञ्जिएको थियो ।
उहाले जहिले पनि क्रान्ति अण्डर ग्राउण्ड हुन्छ तर क्रान्ति सफल भएपछि ओभर ग्राउण्ड हुन्छ भन्नुहुदै क्रान्ति जमिनमा मात्रै होइन आकाशमा पनि हुन्छ र जुन नेपालमा अहिले भएको क्रान्तिमा आकाशबाट इन्द्रधनुष आएर सफल भएको बताउनु भयो । उहाले भारतका विभिन्न जेलहरुमा रहेका माओवादी नेताहरुलाई रिहा गर्नको लागि भारतिय प्रधानमन्त्री समक्ष आवाज उठाउने समेत बताउनु भयो । त्यसैगरी कार्यक्रममा अर्का वक्ता नेपाली जनअधिकार सुरक्षा समिति भारतका केन्द्रिय उपाध्यक्ष इश्वरी भण्डारीले नेपालमा सम्पन्न जनआन्दोलन लाई सफल तुल्याउन ऐतिहासिक रुपमा मुर्म्बईबाट सबै राजनीतिक पार्टी एकजुट भएर एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै राष्टको लागि एकजुट हुन जरुरी छ भन्नुभयो । उहाले सातदल र माओवादी बिच भएको समझदारीहरुलाई टुटाउन विदेशी चलखेल बढी भएको र लागि परेको टिप्पणी गर्दै देशमा शान्ति स्थापनाको लागि हामी जति पनि लचिलो हुन तयार छौ भन्नुभयो । उहाले भारतीय जेलमा रहेका माओवादी नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्नको लागि पनि आग्रह गर्नुभयो । आयोजक समितिका महामन्त्री झपट एलसिंहले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा देविसिंह खड्का, खड्क सिंह बम लगाएतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो । आयोजक संयुक्त नेपाली जन कल्याण समितिका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन समितिका प्रमुख सल्लाहकार विष्णु पौडेलले गर्नुभएको थियो । मुर्म्बईको चर्चगेट पश्चिम स्थित पाटकर हलमा भएको सो स्वागत तथा अभिनन्दन कार्यक्रममा विभिन्न गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । नृत्य गर्ने कलाकारहरुमा प्रकाश आउजी, दिपसरा सिंह, विक्की सिंह, र्सर्मिला विष्ट र सोभना सिंह रहेका थिए भने सास्कृतिक कार्यक्रमको सञ्चालन कविराज रेग्मीले गर्नुभएको थियो । विभिन्न संघ-सस्थाका प्रतिनिधि,बुद्धिजिबी,पत्रकार र र्सवसाधारण प्रवासीहरु उपस्थित रहको सो कार्यक्रम शनिबार दिउसो ३ बजे देखि साँझ ६ बजे सम्म चलेको थियो ।
के बुढा, के ठिटा तरुनी सबैले हिलो खेलेर मजा लिईरहेका हुन्छन् । यसमा पनि नेपालमा क्षेत्र अनुसरले भिन्ना भिन्नै तरिकाले खेल्ने चलन पनि छ । कतै कतै हिलो खेल्ने प्रतिस्पर्धा समेत रहन्छ । जस्ले हिलोमा लडेर जित्न सक्छ र हिलो खेतमा लडाउन सक्छ त्यसलाई विजयी मानिन्छ । असारे पन्ध्रको अर्को रमाईलो पक्ष हो दहि चिउरा । त्यसो त दहि चिउरा नेपाली समुदायमा खाजामा लोकप्रिय नै मानिन्छ तर पनि आजको दिन सबै हलि,बाउसे,रोपारी तथा खेतालाहरु एक साथ बसेर दहि चिउरा खाने भएकोले यस दिनको छुट्टै महत्व रहेको छ । असार पन्ध्र अर्थात असारको आधा-आधी भएकोले पनि धान रोप्ने कार्य पनि लगभग आधा भैसकेको हुन्छ । कुनै बर्षलामो समय सम्म पनि पानी नपरेमा र मौसमले साथ नदिएमा भने धान रोप्ने काम केहि अघि पछि पनि हुन सक्छ । मानो खाएर मुरी उब्जाउने दिन भएकोले बिहानै देखि किसानहरु धान रोप्नको लागि नौलो आशा र भरोसाका अवेर राती सम्म काममा खटिन्छन् । चारै तिर खेत र खोल्साहरुमा फुटेका पानीका मुलहरु , भ्याकुताको ट्रट्र आवाज अनि चारै तिर हरियाली हुने यो मौसम धान खेती रोप्ने उत्तम मौसमको रुपमा मानिन्छ । एक हल गोरु,हलो, कोदाली,जुवा, लिड्को र अन्य विभिन्न कृषि समाग्रीहरुको साथमा खेतमा पुगेर बषर्ातमा भिज्दै धान रोप्ने काम गरिन्छ । नेपालमा केहि फाटहरुमा यो बेलामा गएर हर्ेर्ने हो भने चारै तिर रोपाई चलि रहेको पाईन्छ । रातो रङ्गीचङ्गी साडी ब्लाउज अनि पटुकामा सजिएका महिला खेतालीहरु धानको बीउ काड्न र धान रोप्नमा ब्यस्त देखिन्छन् , बाउसेहरु छेउकान्ला खन्न र आली लगाउनमा व्यस्त देखिन्छ भने , हलि -जोन्ने) हरु ह….हो…..तारे….ह…माले भनेर जोत्नमा व्यस्त छन् । भुन्टी र सानी कान्छीहरु हरिया मकै पोल्न र गोठ अनि धन्सारमा बसेर रोपाईको रमाइलो हेरेर मख्ख परेका देखिन्छन् ।
युरोपमा जर्मनी,स्पेन,डेनमार्क स्वेडन,अष्टिया लगाएतका देशहरुमा हुने हेण्ड बलको प्रतियोगिता लागि अन्डर १६ मा प्रतिस्पर्धा गर्न अमृता पराजुली युरोप तर्फलागेकी हुन । मुर्म्बई स्पोर्ट एकेडेमीको तर्फाट प्रतियोगितामा सहभागी हुने सो प्रतियोगितामा ८२ देशका एघार सय भन्दा बढि खेलाडी हरुले भाग लिने छन् । १० कक्षामा अध्यनरत अमृत पराजुली यसभन्दा अगाडी थुप्रै नेशनल प्रतियोगितामा भाग लिईसकेकी थिईन । उनि आज सोमबारसाहारा एअर पोर्टबाट फान्स एअर लाईन्स मार्फ युरोप तर्फप्रस्थान गरेकी हुन ।
उहाले कुनै पनि सभा तथा सम्मेलनमा नेपाल र भारत भाई-बहिनी जस्तै सम्बन्ध रहेको र हिन्दुस्तानको अगाडी नेपालको आदर्श र हिन्दुराष्ट्रको उदाहरण दिदै आएको बताउदै नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन विशेष पहल गरिने कुरा बताउनु भयो । सधै नेपालीहरुको साथमा रहदा खुसीको महशुस हुने बताउदै उहाले नेपालीहरु इमान्दारी भएकोले अहिले हर क्षेत्रमा अगाडी बढेका छन् भन्नुभयो । भेटघाटमा सहभागी विभिन्न नेपाली प्रतिनिधि तथा प्रत्रकारहरुलाई सम्बोधन गर्दै उहाले शिवसेनाको एउटै सोचाई हिन्दुहरुलाई एक गर्नु हो र हिन्दु राष्ट्र बनाउनु हो भन्नुभयो । नेपालमा समेत शिवसेनाको विस्तार गर्नको लागि एक शिवसेनाका सांसदलाई भारत र नेपालको संयुक्त रुपमा समन्वय गर्न सक्ने व्यक्तिलाई राख्न पहल गर्ने पनि बताउनुभयो । भेटघाट कार्यक्रमका अर्का वक्ता शिवसेनाका थाना जिल्ला उपशाखा प्रमुख फत्ते सिंह सोडारीले भारतमा कुनै पनि पार्टर्ीी नेपालीहरुको हितको लागि विशेष कार्य नगरेको तर शिवसेनाले गरेको उल्लेख गर्दै नेपालीलाई नगरसेवक सम्मको पदमा पनि राख्ने एकमात्र पार्टर्ीीशवसेना हो भन्नुभयो । उहाले लाखौ नेपालीहरु रहेको मुर्म्बईमा चुनावको समयमा थुप्रै पार्टर्ीीले आश्वासन दिन्छन र नेपालीहरुको भोट लिन्छन तर पछि केहि गर्दैनन् भन्नुभयो । यसैगरी नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष तथा समाजसेवी मास्टर थापाले विश्वको एकमात्र हिन्दु राष्ट नेपाल लाई आज धर्म निरपेक्ष बनाएको छ , तर यसको विरुद्धमा शिवसेनाबाट उठ्नु पर्ने आवाज उठेको छैन । त्यसैले हिन्दुराष्टनै राख्नको लागि राज्यसभाबाटै पहल होस भनि माग गर्नुभयो । कार्यक्रममा हर्वो इन्टरनेशनलका प्रमुख प्रतिनिधि राज शर्मा,समाजसेवी चेतमान बोगटी तथा सन्तोष थापाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनको लागि तुरुन्त पहल गर्नुपर्ने बताउनु भयो । तीन दर्जन भन्दा बढि प्रवासी नेपाली, पत्रकार र बुद्धिजिबीहरु उपस्थिति रहेको सो भेटघाट कार्यक्रम आज मध्यान्ह ११ बजेदेखि शुरु भएको थियो ।
त्यस अघि झन्डै दुई घन्टा प्रधानमन्त्री कोइराला र प्रचण्डबीच शिखर वार्ता भएको थियो । शीर्ष बैठकको आदेशमा बसेको वार्ता टोली बैठकले लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा अन्तरिम संविधान मस्यौदा समिति गठन गरेको छ । समितिले १५ दिनभित्र मसौदा तयार गरी वार्ता टोलीसमक्ष प्रस्तुत गर्नेछ । ‘२०४६ को जनआन्दोलन र हालैको ऐतिहासिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक अधिकारहरूको प्रत्याभूति गर्दै १२ बुँदे समझदारीमा व्यक्त प्रतिबद्धता र युद्धविराम आचारसंहिता प्रस्तावनाको भावनालाई आधार बनाउँदै अन्तरिम संविधान निर्माण गर्ने, सोहीअनुरूप अन्तरिम सरकार गठन गर्ने, संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने, सहमतिद्वारा अर्को व्यवस्था गरी प्रतिनिधिसभा भंग गर्ने र माओवादीद्वारा गठित जनसरकारहरू विघटन गरिनेछ,’ बैठकपछि जारी आठबुँदे सहमतिमा भनिएको छ ।
यो सरकारका प्रतिनिधीहरुको निर्वाचनको समय माओवादी जो आजको जन-आन्दोलनको अह्रम हिंसा हो ,यसले त्यो निवार्चनको वहिष्कार गरेको थियो तर्सथ यो सरकारले माओवादी र्समर्थकहरुको पनि प्रतिनिधीत्व गर्छ त - -४) के यो सरकारले यो घोषणा द्धारा बिश्व भरका हिन्दुहरुको नैतिक अधिकारको हनन् गरेन - -५) के यो निर्ण्र्ााहिन्दु विरोधी एक खास समुदायलाई खुस गर्न लिएको हो - -६) नेपाल नेपालीहरुको मात्र नभएर बिश्व भरीका हिन्दुहरुको गौरव हो,अभिमान हो तथा भावनित बिषय हो उनीहरुको दिली लगावको बिषय हो त्यस कारणले के यो सरकारलाई बिश्व भरका १ अर्ब भन्दा धेरै हिन्दुहरुको भावना सूग खेलवाड गर्ने हक छ त - नेपालमा जन मानसमा त्राहि त्राहि छ । रोजी रोटीको समस्या छ । कानुन ब्यबस्था अस्त ब्यस्त छ । यातायात को ठेगाना छैन । शैक्षिक संस्थाहरु डामाडोल छन् । प्रशासन ब्यवस्थाको थाङ्ग पत्त्ाा छैन । चारौ और हाहाकार छ । यस्ता जटिल समस्याहरुको समाधान गर्ने दिशा तर्फध्यान दिनुको सट्टा यो सरकारले यस्तो घृणित,अनाबश्यक र बिवादास्पद निर्ण्र्ाालिने आवश्यकता थियो त - उक्त चर्चित सबै बुदाूहरुको मध्य नजर यो सरकार देश भित्र तथा देश वाहिरका हिन्दु बिरोधी शत्त्ािmहरुको दबावमा काम गरिरहेको छ भन्ने प्रष्ट हुन्छ र यो निर्ण्र्ाापनि त्यहि सिलसिलाको एक कडी हो । यो सरकारको कार्य पद्धति या अरु कुनै विषयमा विस्तृत चर्चा गर्ने आवश्यकता छैन तर नेपाल कुनै हालतमा पनि हिन्दु राष्ट्र नै बनिरहन आवश्यक छ तर्सथ यो समय दलगत राजनितीलाई बिर्सर्ीीक जुट भई हिन्दु राष्ट्रको प्रतिभालाई बनाई राख्न उचित कार्य तर्फलाग्न आवश्यकता छ । नेपालमा कुन या कस्तो व्यबस्था चाहियो भन्ने बारेमा नेपाली जनताले नै निर्ण्र्ाागर्ने कुरा हो त्यस बिषयमा ज्यादा गहिर्राईमा जाने आवश्यकता पनि देखिन्न तर हिन्दु राष्ट्रको विषयमा नेपाल हिन्दु राष्ट्र केबल नेपाली जनताहरुको मात्र नभई समस्त बिश्व भरीका हिन्दुहरुको भावनिक र संवेदनशिल विषय हो त्यस कारण समस्त हिन्दुत्व हिन्दु धर्म तथा राष्ट्रियतामा बिश्वास राख्ने बिश्व भरका हिन्दुहरु र सबै नेपालीहरु महानुभावहरुलाई एकत्र आई हिन्दु राष्ट्रको गरीमा बनाई राख्न अग्रसर हुन आग्रह गरीन्छ । कारण — -१)हिन्दु राष्ट्र हिन्दुहरुको ग्ाौरव हो । -२)हिन्दु राष्ट्र हिन्दुहरुको सरताज हो । -३)हिन्दु राष्ट्र हिन्दुहरुको पहिचान हो । -४)हिन्दु राष्ट्र हिन्दुहरुको अभिमान हो । -५)हिन्दु राष्ट्र सबै हिन्दुहरुको तिर्थ स्थान हो । -६)हिन्दु राष्ट्र हिन्दुहरुको आत्माको राजधानी हो । तर्सथ हामी सबै मिलेर सरकारलाई ब्ााध्य बनाउ कि उनीहरुले हिन्दु राष्ट्रलाई हिन्दु राष्ट्र नै रहन दिउन नत्रभने चारै तर्फाट शान्तिपर्ुण्ा जन आन्दोलन द्धारा लक्ष्य प्राप्ति गरीने छ । शिव सेनाले शान्ति पर्ुण्ा तरीकाबाट बिरोध पर््रदर्शन शुरु गरिसकेको छ तर्सथ आउनुहोस् एक आपशमा सहयोग गरौ र हिन्दु राष्ट्रलाई जोगाई राखौं । स्मरण रहोस् कि भारतीय जनता पार्टर्ीीबिश्व हिन्दु परिषद्, राष्ट्रिय स्वंयम सेवक संघले नेपाल सरकारको उत्त्fm निर्ण्र्ााो बिरोध गरीसकेका छन् र शिव सेनालाई यस आन्दोलनमा सम्पर्ुण्ा सहयोग दिने आश्वासन पनि दियका छन् ।
संगणक संजालले हर एक मान्छेको जिवनमा दखल दिएको छ । आपसी प्रतिस्पर्धाको मूसा दौडमा नेपालीहरु र्सर्ंघषरत छन् । प्रवासमा कार्यरत नेपाली मानव संसाधनलाई अनेकौ अप्ठ्याराहरु पार गर्नु परको छ । छिमेकी मुलुकहरुमा बस्ने लाखौं नेपालीहरुले आफ्नो गच्छ,जानकारी, हैसियत,धनबल र संगठन बलले सकेसम्म आफ्नो मानव अधिकारको सुरक्षा गरेका छन तर कतिपय मामलाहरुमा नेपालीहरु अलपत्र परि अन्याय,अन्यौल,असुविधा र पीडामा पिसीएका छन । यस्तो माहौलमा प्रस्तुत लेखले भारतीय ऐन,नियम,अधिनियम र राजपत्रमा उल्लेखित अधिकार बारे प्राथमिक विश्लेषण प्रस्तुत गर्दछ । भारत-नेपाल सन्धि १९५० को सकारात्मक प्रावधानले नेपालीहरुलाई आवत-जावत,नोकरी पेशा,संम्पतिको किन-बेच गर्नु ,भारतीय सामाजिक ऐनमा आबद्घ भई सामाजिक संगठन खडा गर्नु र गैर-नागरिकका अधिकार भारतीय संविधानले प्रदान गरेको छ । खुलस्त रुपमा भारतीय रिजर्व बैंक,भारतीय सेना, अर्द्घसैनिक बल र प्रहरी दलमा नेपालीहरुलाई आवेदन दिएर रोजगार प्राप्त गर्ने अधिकार छ । अलिखित रुपमा नेपालीहरुलाई अनेकौ संस्थान,सरकारी तथा नीजी उद्यम,उद्योग-व्यवसायमा सहभागी हुने अधिकार छ । सरकारी र नीजी सेवामा लागेका नेपाली हरुलाई श्रमिक ऐन,सेवात लाभ र ऐच्छिक सेवा निवृत्त्ाी पछी कार्य गर्ने मौका दिएको छ । असंगठित क्षेत्रमा लागेका नेपालीहरुलाई महाराष्ट्र,गोवा,गुजरात र चेर्न्नई जस्ता महानगरमा राज्यका श्रमिक कानुन हरुले सामाजिक सुरक्षाको छाता ओढाएका छन् । उनलाई प्रष्ट पार्न समयोचित कानुनी सहायता पाउनु निक्कै अफ्ठयारो छ । भारतीय नेपालीहरुलाई उनको अधिकारको आधारमा चारवटा सर्ंवर्गमा राख्न सकिन्छः-


हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
