काठमाण्डौदेखि भारतको कन्याकुमारीसम्म पैदल यात्रामा निस्किएका तीन यूवक मुम्बर्इमा
मुम्बर्इ, १४ जुलार्इ । नेपाल–भारत सांस्क ृतिक एकता पदयात्रा–२००९–१० को लागि काठमाण्डौदेखि भारतको कन्याकुमारीसम्म (३६०० कि.मी.) पैदल यात्रामा निस्किएका तीन जना युवक यसै हप्ता मुम्बर्इ आर्इपुगेका छन् । २०६६ चैत्र २९ गते काठमाण्डौबाट पैदल यात्रा शुरु गरेका उनिहरु तीन महिनाको कठिन पैदल यात्रापछि मुम्बर्इ आर्इपुगेका हुन । गुरु डा. योगी विकासानन्दको प्रेरण्ााबाट यात्रामा निस्किएका उनिहरु मनोत्रmान्ति म्याटि्रक्स गुरुकुल गोदावरी ललितपुरबाट बस्दै आएका थिए । लखनउ, कानपुर, भmाँसी, शीवपुरी , गुना, व्याधारा, उज्जैन, इन्दौर, धुले, नाशिक हुँदै मनोत्रmान्ति अभियान अन्तरगत पञ्च बष्ािय नेत ृत्व विकास एवं आत्मरुपान्तरण्ा सत्रका तीन सहभागीहरु डा. योगी कं अनन्तराम केसी, साधक ख्रां श्याम श्रेष्ठ र फलीं नरेन्द्र देव १० जुलार्इमा मुम्बर्इ आर्इपुगेका हुन । नेपाल र भारतबीचको सांस्क ृतिक पारस्पारिक सम्बन्ध विस्तारका लागि गरिएको पदयात्रामा उनिहरुले मुख्यगरी नेपाली भूमिको नेपाली दर्शन मनोत्रmान्ति दर्शनलार्इ भारतमा फैलाउने प्रयास, रेकी उपचार पद्धति, सफलता शास्त्र, स्मरण्ा क्ष्ामताको ब ृद्धि तालिम र योगको शिक्ष्ाण्ा, प्रशिक्ष्ाण्ा एवं पत्रकारिता र भारतीय संस्क ृतिको अध्ययन अवलोकन गर्दै अगाडी बढेको जनाएका छन् । उनिहरु आजै मुम्बर्इबाट पुना प्रस्थान गनर्े र पुनाबाट बैगलोर हुँदै कन्याकुमारी पुग्ने बताउछन । उनिहरुले आगामी १७ अक्टोबरसम्म आफ्नो पैदलयात्रा पुरा गरिसक्ने समेत जनाएका छन् ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
