नेपाल चलचित्र विकास बोर्डको टोली मुम्बर्इमा बलिउड र कलिउडबीच सम्बन्ध बढाउन पहल
बीरेन्द्र पौडेलमुम्बर्इ, १८ मे ।
नेपाली चलचित्रको विकासको लागि विभिन्न कार्यत्रmम र योजनाहरु अगाडी सारेको चलचित्र विकास बोर्डले अब भारतमा समेत नेपाली चलचित्रको विस्तार र नेपाली तथा हिन्दी चलचित्रबीचको सम्बन्धलार्इ प्रगाढ बनाउने भएको छ । सोहि अनुसार नेपाल चलचित्र विकास बोर्डको एक टोली गत शनिबार मुम्बर्इ आर्इपुगेको छ । बलिउड नगरीमा रहेको सुटिङ स्थल फिल्म सिटीको भ्रमण्ा, अध्ययन तथा बलिउडको फिल्म कर्पोरेशनसँग भेट गनर्े उदेश्यले सो टोली मुम्बर्इ आएको हो । अस्ति आर्इतबार सो टोलीले गोरेगाव पूर्वमा रहेको फिल्म सिटीको अवलोकन तथा भ्रमण्ा गरेको छ भने हिजो सोमबार फिल्म कर्पोरेशनसँग छलफल गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष्ा गण्ोश भण्डारी, सदस्य (अभिनेता) युवराज लामा र सदस्य सचिव राजेन्द्र नेपाल सहभागी रहेको सो टोलीले हिजो फिल्म कर्पोरेशनका पदाधिकारीहरुसँग भेट गरी नेपाली चलचित्र र हिन्दी चलचित्र क्ष्ोत्रको सम्बन्ध, अन्तरदेशीय चलचित्रको आदन–प्रदान, प्राविधिक सहयोग, जनशत्तmिको आदान–प्रदान, टे्रनिङ, प्रशिक्ष्ाण्ाका सम्बन्धमा छलफल गरेको छ । छलफलमा नेपाल चलचित्र विकास बोर्डको टोलीले हिन्दी चलचित्रहरुलार्इ नेपालमा समेत छायाङकन गर्न आमन्त्रण्ा गरेको छ भने भारतमा नेपाली चलचित्र हरुलार्इ सहज रुपमा चलाउनको लागि आर्इपनर्े वाधा अडचनहरुको समाधान गनर्े बिष्ायमा समेत चर्चा भएको छ । टोलीले सोमबार चर्चित अभिनेता देवानन्दसँग समेत भेट गरेको छ । यसैगरी मंगलबार बिहान सो टोलीले मुम्बर्इमा स्थापित भर्इसकेका र सर्घष्ारत नेपाली तथा हिन्दी चलचित्र क्ष्ोत्रसँग सम्बन्धित निदर्ेशक, गायक, गायिका, क्यामरामेन लगायतका व्यत्तmित्वहरुसँग छलफल गरेको छ । गोरेगावमा आयोजित अन्तरत्रिmया कार्यत्रmममा वरिष्ठ चित्रकार किरण्ा मानन्धर, बालाजी टेलिफिल्मका पोष्टप्रोडक्सन र्इन्चार्ज रविचन्द्र भट्टरार्इ, क्यामरामेन राजु गौली, आर्ट डार्इरेक्टर अञ्जन गजुरेल, चलचित्र निर्माता तथा व्यवसायीहरु राममण्ाी सुवेदी, सामन्तमण्ाी सुवेदी, धनश्याम शर्मा, भारतीय चित्रपट शाखाका उपाध्यक्ष्ा मास्टर थापा, गायिका जमुना शर्मा, कलाकार तारा शर्मा, चित्रकार मनिष्ालाल श्रेष्ठ, चलचित्र सम्पादक बदि्र लामिछाने, सिनेम्याट्रोग्राफर नवराज क ृष्ण्ा थापा, फिल्म विद्यार्थी सुभाष्ा कोर्इराला, एडिटर विनोद घिमिरे, सञ्जु शर्मा, पत्रकार प्रकाश पौडेल, व्यवसायी राजेन्द्र सुवेदी, बामदेव भट्टरार्इ लगायतका व्यत्तmिहरुले नेपाली चलचित्रको विकास र विस्तारको लागि विभिन्न सुभmावहरु चलचित्र विकास बोर्डको टिमलार्इ दिएका थिए । बोर्डको टोली मंगलबार साँभm चेन्नर्इमा रहेको फिल्म सिटी अध्ययन गर्न चेन्नर्इ तफ प्रस्थान गरेको छ । नेपालमा निर्माण्ा गरिने फिल्म सिटीलार्इ स्तरीय बनाउन अध्ययन र अनुभवका लागि सो टोलीले यहाँको फिल्म सिटीको भ्रमण्ा गरेको हो । हाल नेपालमा कहाँ फिल्म सिटी बनाउने भन्ने पक्का नभएता पनि आवश्यक पूर्वाधार हेरेर नेपालको कुनै पनि ठाउँमा निर्माण्ा गर्न सकिने बोर्डका अध्यक्ष्ा भण्डारीले बताए । उनले नेपालका सबै ठाउँहरु आफैमा प्राक ृतिक सौन्दर्यले भरिएका र आर्कष्ाक भएको हुनाले आउट डुर भन्दा बिशेष्ागरी र्इनडुर लोकेशन निर्माण्ामा विशेष्ा जोड दिनुपनर्े बताए ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
