नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

July 22, 2009

नेपाली चलचित्रमा पनि अभिनय गनर्ेछु : आदित्य

Filed under: News


केहि बर्ष्ा अघि आदित्यनारायण्ा भmालार्इ चिनाउनुपर्दा गायक उदितनारयण्ा भmा र गायिका दिपानारायण्ा भmाको छोराको नामले चिनाउनु पथ्र्यो । तर आजकल उनको परिचयको लागि उनको नाम नै काफी भएको छ । बलिउड र कलिउडका चलचित्रमा कलिलो उमेरदेखि नै गीत गाउँदै आएका आदित्यले सानै उमेरमा ठूलो सफलता हासिल गरी सकेका छन्‍ । त्यसो त परिवारमै सांगीतक माहौल भएकोले पनि आदित्यलार्इ गीत संगीतको क्ष्ोत्रमा अगाडी बढ्‍न बिशेष्ा मद्दत पुग्यो । तर पनि जी टिभी बाट प्रशारण्ा हुने सांगीतिक प्रतिस्पर्धाको रियालिटी शो सारेगामाप कार्यत्रmमको कुशल सञ्चालनपछि उनको लोकपि्रयता दिन प्रतिदिन भmन बढ्‍दै गयो । सारेगामापका लगातार दुर्इ सिजन चलाएपछि उनलार्इ थुप्रै हिन्दी चलचित्रहरुमा समेत अभिनय गनर्े अफरहरु आए । उनि यतिबेला बिशेष्ा प्रोडक्सनको ब्यानरमा निर्माण्ा भर्इरहेको वित्रmम भट्‍टद्धारा निदर्ेशित हिन्दी चलचित्र श्रापितको सुटिङमा व्यस्त रहेका छन्‍ । मुम्बर्इको अन्धेरी पश्चिममा आफ्‍ना बुबा–आमाको साथमा रहदै आएका आदित्यले थुप्रै नेपाली चलचित्रहरुमा समेत गीत गार्इसकेका छन्‍ । भmण्डै दशबर्ष्ा अघि नेपाली चलचित्र गाउँलेको “यो गाउँको ठिटो म कान्छा मेरो नाउ” बोलको गीत गायका आदित्यले हालै गोपिक ृष्ण्ा मुभिजले निर्माण्ा गरेको चलचित्र कुसुमे रुमाल–२ र निदर्ेशक आकाश अधिकारीको चलचित्र काठमाण्डौमा पनि स्वर दिएका छन्‍ । सानै उमेर देखि हिन्दी चलचित्रहरुमा समेत अभिनय गर्दै आएका आदित्यले पछिल्लो समयमा आएर श्रापितबाट नायकको रुपमा अभिनय गनर्े अवसर पाएका छन्‍ । २१ बर्ष्ाको सानो उमेरमै चर्चाको शिखर चढ्‍दै गरेका आदित्यनारायण्ा भmा केहि गनर्े लक्ष्य लिएर बलिउडमा छिरेका यूवाहरुको लागि प्रेरण्ाा बन्न सक्छन । गोरेगाँवस्थित फ्‍युचर स्टुडियोमा श्रापितको सुटिङ भर्इरहदा यसैहप्ता उनिसँग गरिएको कुराकानीको सारसंक्ष्ोप यहाँ प्रस्तुत गरिएको छ ।
श्रापित कस्तो चलचित्र हो ?
श्रापित एउटा फरक कथाबस्तु रहेको चलचित्र हो । यसलार्इ हरर टार्इपको मुभिको रुपमा पनि लिन सकिन्छ । तर बलिउडमा बन्ने गरेका हरर मुभीहरु भन्दा यो धेरै फरक छ । यसमा लभस्टोरी, रहस्यपूर्ण्ा र फरक संगीत रहेको छ । समग्रमा यो मिश्रित चलचित्र हो । चलचित्रमा म लगायत स्वेता अग्रवाल, शुभ जोशी लगायतका कलाकार रहेका छन्‍ ।
यस चलचित्रमा कसरी छनौट हुनुभयो त ?
रियालिटी शो सारेगामप गर्दागर्दै मलार्इ थुप्रै चलचित्रको लागि अफर आएको थियो । मैले दर्जनौ चलचित्रका स्त्रिmप्टहरु पनि हेरे तर समय दिन सकिन । यसैबीचमा श्रापितको लागि निदर्ेशक वित्रmम भट्‍ट जि ले मलार्इ फोन गनर्ुभयो । एउटा चलचित्रमा काम गनर्ुपर्छ भनेपछि मैले स्त्रिmप्ट पढे । मलार्इ आफ्‍नो उमेर अनुसार स्टोरीमा चरित्र सुट हुन्छ जस्तो लाग्यो र स्टोरी पनि मन पर्‍यो, त्यसैले मैले श्रापितमा अभिनय गनर्े निर्ण्ाय गरे । मेरो बर्थडे ६ अगस्तका दिन मैले श्रापितको लागि सार्इन गरेको हुँ ।
श्रापितबाट कस्तो आशा राख्नुभएको छ ?
वित्रmम भट्‍ट जि निक्कै राम्रो निदर्ेशक हुनुहुन्छ । चलचित्रको स्टोरी पनि नयाँ र अन्य चलचत्रिहरुभन्दा फरक छ । त्यसैले पनि चलचित्रबाट म आशावादी छु ।
हालै नेपालमा निर्माण्ा भएको कुसुमे रुमाल–२ मा पनि गीत गाउनु भएको छ ? कस्तो आशा गनर्ु भएको छ ?
कुसुमे रुमालका गीतहरु निक्कै चर्चामा रहेको मैले सुनेको छु । यसका गीतले नेपालमा राम्रो माकर्ेट लिर्इरहेको छ । चलचित्रको निदर्ेशक निरक पौडेल निकै ट्‍यालेन्टेड रहेको हुनाले पनि उनको कामलार्इ यूवाहरुले रुचाउने छन्‍ भन्ने मैले विश्वास लिएको छु ।
तपार्इ गायन, रियालिटी शो र अहिले चलचित्रमा पनि काम गर्दै हुनु हुन्छ ? समय कसरी म्यानेज गनर्ुहुन्छ ?
मैले कुनै पनि दुर्इवटा काम एकै पटक गरेको छैन । म कुनै पनि काम शुरु गछर्ु भने पुरा समय त्यसैलार्इ नै दिन्छु । यतिबेला मेरो शो सारेगामापको सुटिङ छैन, त्यसैले चलचित्र लार्इ समय दिएको छु । मलार्इ कहिलेकाहि कसैले एकदम आरामसँग काम गरेकोमा खण्डन गर्छन । तर तिनीहरुलार्इ म भन्ने गर्छु–तिमीहरु २१–२२ बर्ष्ाको उमेरमा कलेज जाने, यसआराम गनर्े, घुम्ने र अन्य कुराहरुमा समय बिताउने गथ्यौ भने मैले अहिलेदेखि नै किन व्यस्त हुनु पर्‍यो । मैले जति गरेको छु त्यसमा सन्तुष्ट छु । आफ्‍नो स्तर मेन्टेन गनर्ुपर्छ । धेरै चलचित्रमा अभिनय गनर्े र धेरै गीतहरु गाएर व्यस्त हुनुभन्दा दर्शकलार्इ थोरै तर स्तरीय दिनुपर्छ । नेपाली चलचित्रमा पनि अभिनय गनर्े सोच छ कि ?
अ…। हालै निर्माण्ा भएको नयाँ कुसुमे रुमालमा पनि मलार्इ अभिनय गर्न भनिएको थियो तर मैले श्रापितमा सयम दिर्इसकेको र व्यस्त रहेको हुनाले त्यसमा अभिनय गर्न मिलेन । मैले अभिनय गर्न नपाए पनि त्यसमा गीत गाउनुपर्छ भनेर मैले त्यस चलचित्रमा गीत गाएको छु । म एउटा कलाकार भएको हुनाले नेपाली मात्रै हैन सबै प्रकारका चलचित्रहरुमा अभिनय गर्नसक्छु र गीत पनि गाउँने छु । त्यसैले नेपाली चलचित्रमा काम नगनर्े त कुरै आउदैन गरिहाल्छु नि ? तर विष्ायबस्तु राम्रो हुनुपर्‍यो, मलार्इ स्त्रिmप्ट मन पनर्ुपर्‍यो ।
आदित्यलार्इ मनपर्छ मनपनर्े
अभिनेता : अमिताभ बच्चनमनपनर्े
अभिनेत्री : काजोलमनपनर्े
गायक : स्टिभ वाण्डर, डैडीमनपनर्े
गायिका : सुनिधि चौहानमनपनर्े
संगीतकार : ए.आर.रहेमानमनपनर्े ठाउँ : लण्डनमनपनर्े
पहिरन : सुटमनपनर्े
रंग : कालोमनपनर्े
सयम : रातमनपनर्े
बाजा : पियानोमनपनर्े
गीत : जरासी दिलमे….मनपनर्े
खाना : बटर चिकन
आदित्यको पहिलो अभिनित पहिलो चलचित्र: परदेश
पहिलो गीत नेपाली : यो गाउँको ठिटो म..( चलचित्र गाउँले)
पहिलो गीत हिन्दी : ओ आर्इ लभ यू ड्‍याडी (अकेले हम अकेले तुम)
पहिलो खुसी : सधै खुसी रहन्छुपहिलो
भूल : त्यस्तो खासै छैनपहिलो
प्रेम : म सधै प्रेम गछर्ु
पहिलो चुम्बन : १३ बर्ष्ाको उमेरमा

मुम्बर्इमा हराएका नेपाली

Filed under: News

बीरेन्द्र पौडेल
मुम्बर्इमा प्रत्येक दिनजसो नेपालीहरु हराउने गर्छन । जसमा ५ बर्ष्ाका बालकदेखि युवक र ब ृद्ध तथा काखे बच्चा सहितका महिला समेत पनर्े गर्छन । नेपाल न्यूज दैनिकमा प्रकाशित भएका मानिस हराएका सूचनाहरुलार्इ मात्रै हेनर्े हो भने पनि प्रत्येक दिन यो त्रmम बढ्‍दो छ । नेपाल न्यूजमा सूचना प्रकाशित गरेर अथवा अन्य विभिन्न माध्यमबाट खोजी गर्दा हराएका केहि नेपाली महिला तथा पुरुष्ाहरु फेला परेता पनि सत्तरी प्रतिशतभन्दा बढि नेपालीहरु हराएपछि फेला परेका छैनन्‍ । अभm यसै जुन महिनाको रेर्कडलार्इ हेनर्े हो भने नेपाल देखि मुम्बर्इ आउने त्रmममा थुप्रै नेपालीहरु बिचबाटो मै छुटेर हराएका छन्‍ । कति बिचमै उत्रिएर हराउछन भने कति पानी, खाना आदि बस्तु किन्न जादाँ टे्रन छुटेर अलपत्र पर्छन । साथमा आएका आफन्तहरुको असावधानी र आफू स्वयं चनाखो नभएकोले यसरी दिनप्रतिदिन नेपालीहरु बीच बाटो बाटै हरार्इरहेका छन्‍ । दुर्इहप्ता अघि ११ जुनमा मात्रै पोखरी गाविस ३ डोटीका १३ बष्ािय बालक मुम्बर्इ आउने त्रmममा टे्रनबाट छुटेर हराएका छन्‍ । लखनउबाट पुष्पक एक्सप्रेसमा मुम्बर्इ आउने त्रmममा उनि भोपाल स्टेशनमा बाहिर निस्किएका थिए, त्यसपछि उनि आफन्तबाट छुटेका हुन । उनका आफन्तहरुले भोपाल लगायतका सबै आसपासका क्ष्ोत्रमा खोजी गर्दा पनि उनि फेला परेका छैनन्‍ । यसैगरी नेपाल बाटै मुम्बर्इ आउने त्रmममा धादिङका ४० बष्ािय मुरली गुरुङ पनि मुम्बर्इ आर्इ नपुग्दै बीच बाटो मै छुट्‍न पुगेका छन्‍ । खाल्टे गाविस–१ धादिङ घर भएका उनि गत १४ जुनमा रोजगारको लागि मुम्बर्इ आउने त्रmममा कल्याण्ा स्टेशनबाट छुटेका हुन । हिन्दी बोल्न नजान्ने गुरुङ पनि हालसम्म आफन्तको सम्पर्कमा आएका छैनन्‍ । यसैगरी स्याङग्जा भकुण्डेका क ृष्ण्ा सुवेदी पनि मुम्बर्इमा काम गनर्े त्रmममा हराएका छन्‍ । उनका आफन्तहरुले खोजी कार्य जारी राखेता पनि उनि कहाँ र के गर्दैछन्‍ भन्ने केहि थाह हुन सकेको छैन । क ृष्ण्ा जस्तै थुप्रै युवाहरु मुम्बर्इमा हरार्इरहेका छन्‍ । यसरी टे्रनबाट मुम्बर्इ आउने त्रmममा हराउने मात्र हैन केहि नेपालीहरुको टे्रनबाट खसेर म ृत्यु समेत भएको छ । केहि हप्ता अघि मात्रै रोजगारको लागि सुरत आउने त्रmममा एक नेपाली युवकको टे्रनबाट खसेर म ृत्यु भएको छ । स्यानो श्री ६ बर्दिया घर भएका २० बष्ािय भिम बहादुर दमार्इको जनता एक्प्रेसबाट सुरत आउने त्रmममा राजस्थानको कोटामा टे्रनबाट खसेर म ृत्यु भएको छ । मुम्बर्इ मै पनि काम गनर्े त्रmममा थुप्रै नेपालीहरुको म ृत्यु भएको छ । कोहि काम गरेर बसेको ठाउँमै म ृत अवस्थामा भेटिएका छन्‍ त केहि बिल्डिङबाट तल खसेर मरेका छन्‍ । अभm केहि नेपालीहरु आफ्‍नै साथी भार्इ तथा नेपालीहरुले नै हत्या गरेर मरेका घटनाहरु समेत प्रकाशमा आएका छन्‍ । यसरी दिनहुँ जसो नेपालीहरु मुम्बर्इमा हराउने र रहस्यमय तरिकाले मनर्े त्रmम बढ्‍दो छ । यसप्रति सबै प्रवासी नेपालीहरुले गम्भिर भएर सोच्नु पनर्े बेला आएको छ । दिनहुँ जसो विभिन्न सपनाहरु बोकेर मुम्बर्इ छिनर्े हज्जारौ नेपालीहरुको बीचमा यसरी केहि नेपालीहरु किन हराउछन्‍ त ? यो सोचनीय विष्ाय बनेको छ । मुम्बर्इमा नेपाली हराउने थुपर््रै कारण्ाहरु छन्‍ । बष्र्ाौ देखि मुम्बर्इको बातावरण्ामा रमेका केहि नेपालीहरु घर परिवार भुलेर बष्र्ाौदेखि नेपाल नफर्किकन यतै घरबार गरेर बसेका हुन्छन्‍ । चिठ्‍ठी पत्र र खबर केहि नभएपछि परिवारले उसलार्इ हराएको भनेर खोजि गर्न थाल्छन भने केहि नेपालीहरु नौलो भाष्ाा र नौलो ठाउँ भएकोले आफन्तबाट छुट्‍न गर्इ हराउछन । त्यति मात्रै हैन पहिलो पटक मुम्बर्इ आएका नेपाली मुम्बर्इको लोकल ट्रेनको भीडभाडले गर्दा सम्बन्धित ठाउँमा उत्रन नसकेर पनि हरार्इरहेकाछन्‍ । मुम्बर्इमा यसरी हराउनेमा केहि प्रतिशत महिलाहरु पनि छन्‍ । लोकल टे्रनमा धेरै भीड हुने भएकोले टे्रनमा महिलालार्इ लेडिज डिब्बामा चढाएर पुरुष्ा अर्को डिब्बामा चढेपछि पहिलो पटक यात्रा गरेका महिलाहरु बीचमै उत्रिएपछि छुट्‍न पुग्छन । यसरी छुटेका महिलाहरु केहि नेपालीहरुको शरण्ामा पुगेपछि फेला परेका छन्‍ भने केहि कहाँ जान्छन र के हुन्छ केहि पत्ता लाग्दैन । बष्र्ाौसम्म उनिहरुका आफन्तहरु खोजीरहेका हुन्छन्‍ । आफन्तहरु पीडामा तड्‍पिरहेका हुन्छन्‍ । नेपालमा घर–परिवार र सा–साना छोराछोरी उनिहरु फर्कने आशामा बाटो हेरिरहेका हुन्छन्‍ । यस्ता प्रकारका घटनाहरुबाट बच्न सबै नेपाली अत्यन्तै सजग र चनाखो हुन जरुरी छ । कुनै पनि नयाँ ठाउँमा जानु भन्दा पहिला त्यस ठाउँको बारेमा विस्त ृत जानकारी हुन जरुरी हुन्छ । त्यति मात्रै हैन नयाँ व्यत्तmिले आफूसँग रहेको सम्बन्धित व्यत्तmि (बुबा, श्रीमति, छोरा आदि) को टेलिफोन नम्बर र सम्भव भएमा ठेगाना पनि साथमा लिनुपर्छ जस्ले गर्दा नयाँ ठाउँमा छुटि हाले पनि सम्पर्क गर्न सजिलो हुन्छ । त्यसैगरी नेपालदेखि मुम्बर्इ आउने त्रmममा पनि अलि जाने बुभmेको (थुपर््रै पटक यात्रा गरेको ) व्यत्तmिको साथमा यात्रा गनर्ुपर्छ । साथै यात्राको त्रmममा टे्रनबाट बाहिर ननिस्कने, अपरिचित व्यत्तmिहरुले दिएको चिज नखाने र टे्रनमा आफूसँगै आएको व्यत्तmिसँगै रहने जस्ता सावधानी अपनायमा पनि यस्ता घटनाहरु बाट केहि हदसम्म भएपनि बच्न सकिन्छ । यदि कुनै नौलो ठाउँमा छुट्‍न गएमा आफु छुटेको स्थानमै केहि बेर बस्ने, सम्भव भए नजिकै कोहि नेपाली छन्‍ कि भनेर खोजि गनर्े र स्थानिय पुलिसचौकीमा गएर आफू छुटेको जानकारी गराएमा पनि आफू सहज रुपमा उद्धार हुन सकिन्छ । अत: यस्ता घटनाहरुलार्इ कम गर्न सम्पूर्ण्ा प्रवासी नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरु सजग हुन जरुरी छ । अस्तु :

मुम्बर्इमा विविध कार्यत्रmमका साथ भानुजयन्ती मनार्इयो

Filed under: News

मुम्बर्इ, १३ जुलार्इ । आदिकवि भानुभत्तm आचार्यको १९६ आैं जन्मजयन्ती अस्ति आर्इतबार मुम्बर्इको अन्धेरी पूर्वस्थित आरसी मारुती हार्इस्कुलको हलमा ब ृहत साहित्यिक कार्यत्रmमको आयोजना गरि मनार्इएको छ । नेपाल न्यूज दैनिकको आयोजना तथा नेपाल न्यूज रिर्डस क्लबको सत्रिmयतामा सम्पन्न सो साहित्यिक कार्यत्रmममा मुम्बर्इ र मुम्बर्इ आसपासमा रहेका दर्जनौ साहित्य अनुरागीहरुले कविता, गजल, मुत्तmक बाचन गरेका थिए । वरिष्ठ पत्रकार तथा एमएनएस न्यूज सर्विसका सम्पादक अनिल पाण्डे प्रमुख अतिथि रहको सो कार्यत्रmममा संयुत्तm नेपाली महासंघका अध्यक्ष्ा तारा शर्मा, नेपाली एकता मञ्चका केन्दि्रय सदस्य सुरेन्द्र देवकर, एकता मञ्चका महाराष्ट्र–गोवा राज्य अध्यक्ष्ा मोहन देवकर, नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष्ा मास्टर थापा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्ष्ोत्रीय सभापति इन्द्र भेटाल, पोखरा र्इन्जिनियरिङ कलेजका प्रतिनिधि तथा महासंघका भूतपूर्व अध्यक्ष्ा बिष्ण्ाु पौडेल, नेपाली जनसम्पर्क समितिका केन्दि्रय उपाध्यक्ष्ा हर्क बहादुर साउद, प्रवासी नेपाली संघ भारतका केन्दि्रय सदस्य थानेश्वर भट्‍रार्इ, गोल्डन ग्रेटर्सका प्रोप्रार्इटर तथा व्यवसायी किशोर भट्‍टरार्इ, व्यवसायी बिष्ण्ाु दत्त, काठमाण्डौ देखि कन्याकुमारीसम्म पैदल यात्रामा निस्किएर मुम्बर्इ आर्इपुगेका डा. योगी कं अनन्तराम केसी, साधक ख्रां श्याम श्रेष्ठ र फलीं नरेन्द्र देव, पत्रकार दिनमण्ाी आर पाण्डे, प्रनेसका प्रेम खड्‍का, ज्ञानेन्द्र लामिछाने, तरुण्ा दल मुम्बर्इका टंक प्रसाद रेग्मी लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । कार्यत्रmमलार्इ सम्बोधन गर्दै प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार अनिल पाण्डेले कुनै पनि देशको कला–साहित्य त्यस देशको पहिचान रहेको उल्लेख गर्दै नेपाल र भारतबीच राम्रो साहित्यिक सम्बन्ध हुनुपनर्े बताए । कार्यत्रmममा सहभागी अतिथिहरुले नेपाली साहित्यमा भानुभत्तmको योगदान महत्वपूर्ण्ा रहेको उल्लेख गर्दै प्रवासमा पनि नेपाली कला र साहित्यको संरक्ष्ाण्ा र विकासको लागि यस्ता कार्यत्रmमहरु जरुरी रहको बताएका थिए । कार्यत्रmममा सबै संघ सस्थाका प्रतिनिधिहरुले यतिबेला प्रवासमा केहि नेपालीहरु चोरी, डकैती जस्ता नराम्रा काममा लागेको र समस्त नेपाली हरु कै इमान्दारी र विश्वसनियतामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै यस्ता गतिविधिहरु कम गर्न सबै एक हुनुपनर्े र चेतनाको विकास गनर्ुपनर्े जनाएका थिए । कार्यत्रmमको बीचमा पोखरा र्इन्जिनियरिङ कलेजको प्रतिनिधित्व गर्दै मुम्बर्इ आउनु भएका र्इ. बिष्ण्ाु प्रसाद पौडेलले पोखरा इन्जिनियरिङ कलेजको बारेमा जानकारी दिनु भएको थियो । उहाँले पोखराको सो कलेजमा प्रवासी विद्यार्थीहरुलार्इ समेत सुलभरुपमा अध्ययन गनर्े मौका प्रदान गनर्े बताउनुभयो । भानुभत्तmको तस्वीरमा माल्यापर्ण्ाबाट शुरु भएको सो कार्यत्रmममा ध्रुब ढकाल, कमल परियार, बिष्ााल पाण्डे, देवेन्द्रराज अधिकारी, वित्रmम भण्डारी, सुमन थुलुङ रार्इ, ज्योति अर्याल, शंकरमान बोहोरा, राजेन्द्र ओभmा, हर्क बिशाल खनाल, केशव सिग्देल लगायतका प्रवासमा कलम चलाउने यूवाहरुले विभिन्न गजल तथा कविताहरु बाचन गरेका थिए । हरिष्ा इन्टरटेनमेन्टका कलाकारहरु हरिश विक र मीरा सिंहले विभिन्न न ृत्य प्रस्तुत गरेको सो कार्यत्रmममा यूवागायक संजय सोनी, मनिकुमार तामाङ, राम प्रसाद पौडेल लगायतका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । कार्यत्रmममा नेपाल न्युज दैनिकमा प्रकाशित गजल, कविता, मुत्तmक र देउडाबाट छनौट गरी एक–एक जनालार्इ सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा गजलमा प्रकाश अजनवी पौडेल, मुत्तmकमा कमल परियार जलन आशु, कवितामा जनक वियोगी श्रेष्ठ र देउडामा शितल बलायर रहेका छन्‍ । कार्यत्रmममा सहभागी नभएका सम्मानीत साहित्यकारहरुले आफ्‍नो पुरस्कार नेपाल न्यूज दैनिकको कार्यालयबाट प्राप्त गर्न सक्नु हुनेछ । कार्यत्रmममा रिर्डस क्लबका १६ जना सदस्यहरु देवेन्द्रराज अधिकारी, विशाल पाण्डे, मण्ाि पाण्डे, इश्वरी सापकोटा, टिकाराम सापकोटा, गोविन्द भुष्ााल, हर्क विवश खनाल, दिपक भट्‍टरार्इ, सुदन कडेल, केशव भण्डारी, भानु पाण्डे, इन्द्रमण्ाि पाण्डे, चन्द्र पन्थ, रिपलाल प्यासी, अजर्ुन अर्याल र केशव भुष्ााललार्इ अतिथिहरुबाट टिका लगाएर पुष्पगुच्छाद्धारा सम्मान गरिएको थियो । नेपाल न्यूज दैनिकका सहसम्पादक बीरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यत्रmमको सञ्चालन रिर्डस क्लबका सदस्य दिपक भट्‍टरार्इले गरेका थिए । कार्यत्रmममा प्रवासमा रहेर कलम चलाउदै आएका साहित्यअनुरागी यूवा तथा प्रवासी नेपालीहरुको उत्साहजनक सहभागीता रहको थियो ।

काठमाण्डौदेखि भारतको कन्याकुमारीसम्म पैदल यात्रामा निस्किएका तीन यूवक मुम्बर्इमा

Filed under: News

मुम्बर्इ, १४ जुलार्इ । नेपाल–भारत सांस्क ृतिक एकता पदयात्रा–२००९–१० को लागि काठमाण्डौदेखि भारतको कन्याकुमारीसम्म (३६०० कि.मी.) पैदल यात्रामा निस्किएका तीन जना युवक यसै हप्ता मुम्बर्इ आर्इपुगेका छन्‍ । २०६६ चैत्र २९ गते काठमाण्डौबाट पैदल यात्रा शुरु गरेका उनिहरु तीन महिनाको कठिन पैदल यात्रापछि मुम्बर्इ आर्इपुगेका हुन । गुरु डा. योगी विकासानन्दको प्रेरण्ााबाट यात्रामा निस्किएका उनिहरु मनोत्रmान्ति म्याटि्रक्स गुरुकुल गोदावरी ललितपुरबाट बस्दै आएका थिए । लखनउ, कानपुर, भmाँसी, शीवपुरी , गुना, व्याधारा, उज्जैन, इन्दौर, धुले, नाशिक हुँदै मनोत्रmान्ति अभियान अन्तरगत पञ्च बष्ािय नेत ृत्व विकास एवं आत्मरुपान्तरण्ा सत्रका तीन सहभागीहरु डा. योगी कं अनन्तराम केसी, साधक ख्रां श्याम श्रेष्ठ र फलीं नरेन्द्र देव १० जुलार्इमा मुम्बर्इ आर्इपुगेका हुन । नेपाल र भारतबीचको सांस्क ृतिक पारस्पारिक सम्बन्ध विस्तारका लागि गरिएको पदयात्रामा उनिहरुले मुख्यगरी नेपाली भूमिको नेपाली दर्शन मनोत्रmान्ति दर्शनलार्इ भारतमा फैलाउने प्रयास, रेकी उपचार पद्धति, सफलता शास्त्र, स्मरण्ा क्ष्ामताको ब ृद्धि तालिम र योगको शिक्ष्ाण्ा, प्रशिक्ष्ाण्ा एवं पत्रकारिता र भारतीय संस्क ृतिको अध्ययन अवलोकन गर्दै अगाडी बढेको जनाएका छन्‍ । उनिहरु आजै मुम्बर्इबाट पुना प्रस्थान गनर्े र पुनाबाट बैगलोर हुँदै कन्याकुमारी पुग्ने बताउछन । उनिहरुले आगामी १७ अक्टोबरसम्म आफ्‍नो पैदलयात्रा पुरा गरिसक्ने समेत जनाएका छन्‍ ।

मुम्बर्इमा नेपाल न्यूज रिडर्स क्लब गठन

Filed under: News

मुम्बर्इ, ३१ मे । विगत सात बर्ष्ादेखि प्रवासी नेपालीहरुलार्इ सूचना प्रदान गर्दै आएको नेपाल न्यूज दैनिकले लाखौं नेपालीहरुको मन जित्न सफल भएको छ । पाठकहरुको सुभmाव, सल्लाह र सहयोगबाटै आज नेपाल न्यूज दैनिकले मुम्बर्इमा लोकपि्रयता हासिल गरको छ । दिनप्रतिदिन नेपाल न्यूजका पाठकहरु बढिरहेका छन्‍, सोहि अनुपातमा नयाँ–नयाँ लेखक, साहित्यकार र शुभचिन्तक मित्रहरु पनि नेपाल न्यूजसँग जोडिएका छन्‍ । यसैबीच अस्ति शनिबार मुम्बर्इमा नेपाल न्यूजका नियमित पाठक तथा साहित्य अनुरागी साथीहरुले नेपाल न्यूज रिडर्स क्लबको स्थापना गरेका छन्‍ । अन्धेरी पुर्वस्थित जेबि नगरमा पहिलोपटक १६ सदस्यीय रिडर्स क्लबको स्थापना गरिएको हो । साहित्यमा विशेष्ा रुचि राख्ने पाठकहरुको सो समूहले भोलिका दिनहरुमा विभन्न साहित्यकारहरुको जन्म जयन्तीको अवसरमा विभिन्न साहित्यिक कार्यत्रmमको आयोजना गनर्े, बेलाबेलामा कविता, गजलवाचन जस्ता कार्यत्रmम तथा प्रतियोगिता राख्ने, लेखन शैलीको विकास गनर्े विभिन्न प्रशिक्ष्ाण्ा कार्यत्रmमहरुको आयोजना गनर्े र एक आपसमा मित्रता बढाउने उद्देश्यले नेपाल न्यूज रिडर्स क्लबको स्थापना गरेको जनाएको छ । नेपाल न्यूजका सहसम्पादक बीरेन्द्र पौडेल सहभागी रहि स्थापना गरिएको सो रिडर्स क्लबमा चिदिका ५ अर्घखाँचीका देवेन्द्र राज अधिकारी, बलकोट–३ अर्घाखाँचीका मण्ाि पाण्डे, चिदिका ६ अर्घाखाँचीका केशव भुष्ााल, खस्याङ ४ गुल्मीका बिशाल पाण्डे, गुल्मीकै चन्द्रकान्त पन्त, सुदन कन्डेल, बलकोट ३ अर्घाखाँचीका इश्वरी सापकोटा, टिकाराम सापकोटा, केशव भण्डारी, भानु पाण्डे, अत्तरिया ३ कैलालीका हर्क खनाल, प्रगतीनगर ६ नवलपरासीका दिपक भट्‍टरार्इ, चिदिका ६ अर्घाखाँचीका रिपलाल प्यासी, चिदिका १ अर्घाखाँचीका अजर्ुन अर्याल, गुल्मीका मेघराज कडेल, किज्ञाना ४ अर्घाखाँचीका इन्द्रमण्ाि पाण्डे रहेका छन्‍ । मुम्बर्इका अन्य स्थानहरुमा समेत नेपाल न्यूज रिडर्स क्लब स्थापना गनर्े र भोलिका दिनमा विभिन्न साहित्यिक कार्यत्रmमहरुको अयोजना गनर्े तथा साहित्यिक पत्रिका (स्मारिका) प्रकाशन गनर्े, मुम्बर्इ र मुम्बर्इ आसपासमा क्ष्ोत्रहरु छुट्‍टाएर नेपाल न्यूजका आधिकारिक प्रतिनिधि राख्ने र सम्पूर्ण्ा पाठकलार्इ सचेत बनाउदै एउटै छत्रछायाँ मुनि ल्याउने लक्ष्य रहेको नेपाल न्यूजका सहसम्पादक बीरेन्द्र पौडेलले जनाएका छन्‍ । यता, रिडर्स क्लबका सदस्यहरुले सत्रिmय रुपमा साहित्यिक कार्यत्रmमहरुलार्इ अगाडी बढाउने, लेखनशैलीमा विकास गनर्े र सबै साहित्य अनुरागी साथीहरुसँग सम्पर्कमा रहने जनाएका छन्‍ ।

नेपाल चलचित्र विकास बोर्डको टोली मुम्बर्इमा बलिउड र कलिउडबीच सम्बन्ध बढाउन पहल

Filed under: News

बीरेन्द्र पौडेलमुम्बर्इ, १८ मे ।
नेपाली चलचित्रको विकासको लागि विभिन्न कार्यत्रmम र योजनाहरु अगाडी सारेको चलचित्र विकास बोर्डले अब भारतमा समेत नेपाली चलचित्रको विस्तार र नेपाली तथा हिन्दी चलचित्रबीचको सम्बन्धलार्इ प्रगाढ बनाउने भएको छ । सोहि अनुसार नेपाल चलचित्र विकास बोर्डको एक टोली गत शनिबार मुम्बर्इ आर्इपुगेको छ । बलिउड नगरीमा रहेको सुटिङ स्थल फिल्म सिटीको भ्रमण्ा, अध्ययन तथा बलिउडको फिल्म कर्पोरेशनसँग भेट गनर्े उदेश्यले सो टोली मुम्बर्इ आएको हो । अस्ति आर्इतबार सो टोलीले गोरेगाव पूर्वमा रहेको फिल्म सिटीको अवलोकन तथा भ्रमण्ा गरेको छ भने हिजो सोमबार फिल्म कर्पोरेशनसँग छलफल गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष्ा गण्ोश भण्डारी, सदस्य (अभिनेता) युवराज लामा र सदस्य सचिव राजेन्द्र नेपाल सहभागी रहेको सो टोलीले हिजो फिल्म कर्पोरेशनका पदाधिकारीहरुसँग भेट गरी नेपाली चलचित्र र हिन्दी चलचित्र क्ष्ोत्रको सम्बन्ध, अन्तरदेशीय चलचित्रको आदन–प्रदान, प्राविधिक सहयोग, जनशत्तmिको आदान–प्रदान, टे्रनिङ, प्रशिक्ष्ाण्ाका सम्बन्धमा छलफल गरेको छ । छलफलमा नेपाल चलचित्र विकास बोर्डको टोलीले हिन्दी चलचित्रहरुलार्इ नेपालमा समेत छायाङकन गर्न आमन्त्रण्ा गरेको छ भने भारतमा नेपाली चलचित्र हरुलार्इ सहज रुपमा चलाउनको लागि आर्इपनर्े वाधा अडचनहरुको समाधान गनर्े बिष्ायमा समेत चर्चा भएको छ । टोलीले सोमबार चर्चित अभिनेता देवानन्दसँग समेत भेट गरेको छ । यसैगरी मंगलबार बिहान सो टोलीले मुम्बर्इमा स्थापित भर्इसकेका र सर्घष्ारत नेपाली तथा हिन्दी चलचित्र क्ष्ोत्रसँग सम्बन्धित निदर्ेशक, गायक, गायिका, क्यामरामेन लगायतका व्यत्तmित्वहरुसँग छलफल गरेको छ । गोरेगावमा आयोजित अन्तरत्रिmया कार्यत्रmममा वरिष्ठ चित्रकार किरण्ा मानन्धर, बालाजी टेलिफिल्मका पोष्टप्रोडक्सन र्इन्चार्ज रविचन्द्र भट्‍टरार्इ, क्यामरामेन राजु गौली, आर्ट डार्इरेक्टर अञ्जन गजुरेल, चलचित्र निर्माता तथा व्यवसायीहरु राममण्ाी सुवेदी, सामन्तमण्ाी सुवेदी, धनश्याम शर्मा, भारतीय चित्रपट शाखाका उपाध्यक्ष्ा मास्टर थापा, गायिका जमुना शर्मा, कलाकार तारा शर्मा, चित्रकार मनिष्ालाल श्रेष्ठ, चलचित्र सम्पादक बदि्र लामिछाने, सिनेम्याट्रोग्राफर नवराज क ृष्ण्ा थापा, फिल्म विद्यार्थी सुभाष्ा कोर्इराला, एडिटर विनोद घिमिरे, सञ्जु शर्मा, पत्रकार प्रकाश पौडेल, व्यवसायी राजेन्द्र सुवेदी, बामदेव भट्‍टरार्इ लगायतका व्यत्तmिहरुले नेपाली चलचित्रको विकास र विस्तारको लागि विभिन्न सुभmावहरु चलचित्र विकास बोर्डको टिमलार्इ दिएका थिए । बोर्डको टोली मंगलबार साँभm चेन्नर्इमा रहेको फिल्म सिटी अध्ययन गर्न चेन्नर्इ तफ प्रस्थान गरेको छ । नेपालमा निर्माण्ा गरिने फिल्म सिटीलार्इ स्तरीय बनाउन अध्ययन र अनुभवका लागि सो टोलीले यहाँको फिल्म सिटीको भ्रमण्ा गरेको हो । हाल नेपालमा कहाँ फिल्म सिटी बनाउने भन्ने पक्का नभएता पनि आवश्यक पूर्वाधार हेरेर नेपालको कुनै पनि ठाउँमा निर्माण्ा गर्न सकिने बोर्डका अध्यक्ष्ा भण्डारीले बताए । उनले नेपालका सबै ठाउँहरु आफैमा प्राक ृतिक सौन्दर्यले भरिएका र आर्कष्ाक भएको हुनाले आउट डुर भन्दा बिशेष्ागरी र्इनडुर लोकेशन निर्माण्ामा विशेष्ा जोड दिनुपनर्े बताए ।

बलिउडमा कार्यरत नेपालीको सिपलार्इ कलिउडमा लगाउन आग्रह

Filed under: News

बीरेन्द्र पौडेलमुम्बर्इ, १९ मे ।
बलिउड नगरी मुम्बर्इमा रहेको फिल्मसिटीको भ्रमण्ा, अध्ययन र फिल्म कार्पोरेशनसँग छलफल गर्न गत शनिबार मुम्बर्इ आएको नेपाल चलचित्र विकास बोर्डको टोलीले गत मंगलबार बलिउडमा स्थापित भर्इसकेका र संघर्ष्ारत हिन्दी चलचित्र क्ष्ोत्रसँग सम्बन्धित नेपाली व्यत्तmिहरुसँग बिशेष्ा छलफल गरेको छ । विकास बोर्डका अध्यक्ष्ा गण्ोश भण्डारी, सदस्य युवराज लामा र सदस्य सचिव राजेन्द्र नेपाल सहभागी भर्इ गोरेगाँव पुर्वस्थित एक होटलमा भएको विशेष्ा अन्तरत्रिmयामा मुम्बर्इमा लामो समयदेखि विभिन्न क्ष्ोत्रमा कार्यरत नेपालीहरुले बोर्डका पदाधिकारीहरुलार्इ विभिन्न सुभmाव र सल्लाहहरु दिएका छन्‍ । उनिहरुले बलिउडमा सिकेको काम र प्रविधिलार्इ नेपाली चलचित्रमा देखाउने र्इच्छा व्यत्तm गरेका थिए । नेपाली चलचित्रको कथामा नयाँपन हुनुपनर्े, उच्च प्रविधिको विकास हुनुपनर्े, समाजलार्इ चेतना दिने खालका चलचित्रहरु बन्नु पनर्े, भारतमा पनि नेपाली चलचित्रको प्रदर्शनलार्इ व्यवस्थित गरिनुपनर्े, अवैध रुपमा भर्इरहेको पार्इरेसीलार्इ रोक्नु पनर्े र प्रवासीको लगानीमा बन्न लागेका चलचित्रहरुलार्इ विशेष्ा सहयोग गरिनुपनर्े जस्ता कुराहरु प्रवासी नेपालीहरुले विकास बोडका पदाधिकारी समक्ष्ा राखेका थिए । अन्तरत्रिmयामा बोल्ने प्राय सबै प्राविधिक तथा कलाकारहरुले बलिउडमा नाम, काम र दाम हुँदा हुँदै पनि नेपालमै गएर केहि गनर्े भित्री इच्छा भएको र त्यसको लागि चलचित्र विकास बोर्डले बिशेष्ा पहल गनर्ुपनर्े बताएका थिए । विकास बोर्डका तफबाट अध्यक्ष्ा गण्ोश भण्डारीले अवश्यपनि बलिउडमा रहेका नेपाली प्राविधिक र निर्माताहरुको खाँचो नेपाली चलचित्र क्ष्ोत्रलार्इ रहेको उल्लेख गर्दै यसै सम्बन्धमा अध्ययन गर्न, भेटघाट गर्न र सम्बन्ध बढाउन आफूहरु मुम्बर्इ आएको बताए । सो अन्तरत्रिmया कार्यत्रmममा बालाजी टेलिफिल्मका पोष्ट प्रोडक्शन इन्चार्ज रविचन्द्र भट्‍टरार्इ, वरिष्ठ चित्रकार किरण्ा मानन्धर, क्यामरामेन राजु गौली, आर्ट डार्इरेक्टर अञ्जन गजुरेल, चलचित्र निर्माता तथा व्यवसायीहरु राममण्ाी सुवेदी, सामन्तमण्ाी सुवेदी, धनश्याम शर्मा, भारतीय चित्रपट शाखाका उपाध्यक्ष्ा मास्टर थापा, गायिका जमुना शर्मा, कलाकार तारा शर्मा, चित्रकार मनिष्ालाल श्रेष्ठ, चलचित्र सम्पादक बदि्र लामिछाने, सिनेम्याट्रोग्राफर नवराज क ृष्ण्ा थापा, फिल्म विद्यार्थी सुभाष्ा कोर्इराला, एडिटर विनोद घिमिरे, सञ्जु शर्मा, पत्रकार प्रकाश पौडेल, व्यवसायी राजेन्द्र सुवेदी, बामदेव भट्‍टरार्इ लगायतका व्यत्तmिहरु उपस्थित रहेका थिए । मुम्बर्इमा रहदाँ सो टोलीले आर्इतबार मुम्बर्इको फिल्म सिटीको अध्ययन तथा भ्रमण्ा गरेको छ भने सोमबार फिल्म कार्पोरेशनसँग छलफल गरेको छ । सो अवसरमा नेपाली चलचित्र र हिन्दी चलचित्र क्ष्ोत्रको सम्बन्ध, अन्तरदेशीय चलचित्रको आदन–प्रदान, प्राविधिक सहयोग, जनशत्तmिको आदान–प्रदान, टे्रनिङ, प्रशिक्ष्ाण्ाका बिष्ायमा छलफल गरेको छ । छलफलमा नेपाल चलचित्र विकास बोर्डको टोलीले हिन्दी चलचित्रहरुलार्इ नेपालमा समेत छायाङकन गर्न आमन्त्रण्ा गरेको छ भने भारतमा नेपाली चलचित्र हरुलार्इ सहज रुपमा चलाउनको लागि आर्इपनर्े वाधा अडचनहरुको समाधान गनर्े बिष्ायमा समेत चर्चा भएको छ । यसैगरी सोमबारनै सो टोलीले चर्चित भारतीय अभिनेता देवानन्दसँग पनि भेट गरेको छ । मंगलबार नै सो टोली चेन्नर्इमा रहेको फिल्मसिटीको अवलोकन गर्न मुम्बर्इबाट फिर्ता भर्इसकेको छ । यहाँको अनुभव र सुभmाव सल्लाह अनुसार नै नेपालमा फिल्म सिटीको निर्माण्ा गरिने बोर्डका अध्यक्ष्ा गण्ोश भण्डारीले साप्ताहिकलार्इ जानकारी दिए ।

वरिष्ठ चित्रकार मानन्धर म ृुम्बर्इमा

Filed under: News

नेपालका बरिष्ठ चित्रकार किरण्ा मानन्धर यतिबेला मुम्बर्इमा छन्‍ । उनि आगामी १८ जुनदेखि २४ जुनसम्म मुम्बर्इको जंहागिर आर्ट ग्यालरीमा हुने चित्रकला प्रदर्शनीमा सहभागी हुन यसै हप्ता मुम्बर्इ आर्इपुगेका हुन । ५७ बर्ष्ाको उमेरमा पनि उनि उहि जोश र जागरका साथ चित्र कोर्न तल्लिन रहेका छन्‍ । विगत दुर्इदशक देखि अनवरत रुपमा चित्रकलामा खटेका किरण्ा मानन्धरले हालसम्म देश विदेशमा गरी १५० भन्दा बढि एकल चित्रकला प्रदर्शनीहरु गरिसकेका छन्‍ । त्यसो त, उनले सामूहिक रुपमा गरेको प्रदर्शनीको सख्या समेत यो भन्दा कम छैन । १९७० मा बनारसबाट मास्टर अफ फार्इन आर्टस गरेका किरण्ा १९७२ मा काठमाण्डौ पुगेर आफ्‍नो चित्रकलालार्इ अगाडी बढाए । साढे नौ बर्ष्ाको बनारस बसार्इमा उनले भारतका विभिन्न शहरहरुमा समेत आफ्‍नो चित्रकला प्रदर्शनी गरे । उनले १९८१ मा काठमाण्डौमा आफ्‍नै प्रार्इवेट पल्पसा नामक आर्ट ग्यालरी खोले । त्यसपछि उनि १९८३ मा चित्रकारको रुपमा सेलेक्ट भएर प्रmान्स पुगे, त्यहाँ उनी केहि बर्ष्ा विभिन्न देशका चित्रकारहरुसँग बसे । उनले प्रmान्समा रहँदा त्यहाँबाटै आटिस्ट रेजिडेन्स पुरस्कार समेत प्राप्त गरे । नेपालमा समेत थुप्रै पुरस्कार तथा सम्मानहरु हात पारेका किरण्ा मानन्धर कलाकार समाजका अध्यक्ष्ा समेत रहेका थिए भने अहिले ललितकलाका संयोजकको रुपमा रहेका छन्‍ । आफ्‍ना चित्रकलाको प्रदर्शनीको लागि विभिन्न देशहरुमा पुगि सकेका किरण्ाले मुम्बर्इमा यसभन्दा अघि चार पटकसम्म प्रदर्शनी गरिसकेका छन्‍ । उनि यतिबेलाको प्रदर्शनी विशेष्ा महत्वको रहेको बताउछन । उनले नयाँ सोच र नयाँ उत्साह भएका नयाँ पुस्ताहरु पनि यो प्रदर्शनीमा सहभागी हुने भएकोले नेपालको लागि यो उदाहरण्ािय प्रदर्शनी बन्ने बताए । उनले सो प्रदर्शनी नेपालीहरुको लागि गर्वको कुरा रहेको उल्लेख गर्दै प्रदर्शनीमा सबै प्रवासी नेपालीहरुलार्इ उपस्थित हुन समेत आग्रह गरे । कला र संस्क ृतिको माध्यमबाट नेपाललार्इ विश्वमा चिनाउन कलाकारहरुको ठूलो भूमिका रहने उल्लेख गर्दै उनले नेपालमा एेकेडमी स्थापना भएमा सरकारको प्रतिनिधित्व गर्दै विभिन्न देशहरुमा प्रदर्शनीमा सरिक हुन जानसक्ने र विदेशका कलाकारहरुलार्इ समेत नेपालमा बोलाउन सकिने बताए । कलासँग सम्बन्धित नेपाल अधिराज्यभरका विभिन्न १२२ वटा संघ सगठनहरुलार्इ एक ठाउँमा गाभेर ललितकलाको स्थापना गरेको उनि बताउछन्‍ । जनआन्दोलनको समयमा ललितकता लोकतान्त्रिक अभियानले काटर्ुन बनाएर, विभिन्न चित्रहरु कोरेर र रंग पोखाएर समेत आन्दोलनमा एेक्यवद्धता जनाएको किरण्ा बताउछन । नेपालमा एेकेडमीको जरुरी रहेको उल्लेख गर्दै उनले एेकेडमीको माध्यमबाट विभिन्न प्रदर्शनीहरु गर्न सकिने, त्यसको प्रतिनिधित्व गरेर विदेशमा जान सकिने र विदेशबाट समेत कलाकारलार्इ नेपालमा आमन्त्रण्ा गर्न सकिने बताए । उनले नेपालमा समेत राम्रा कलाकारहरु र सम्भावना रहेको तर विशेष्ा अवसर नपाएको हुनाले चित्रकारहरुपछि पनर्ुपरेको यर्थाथता बताउदै नेपालमा पनि चित्रकला सिक्ने राम्रो इस्टि्रच्युटको आवश्यकता रहेको बताए । कला, भाष्ाा–साहित्य, संगीत, नाट्‍य गरी छुट्‍टाछुट्‍टै ललितकला हुनुपनर्े माग आफूहरुले गरिरहेको उल्लेख गर्दै उनि कुनै परि सरकार स्थिर नरहेको हुनाले हाल सम्म पनि योजना पुरा हुन नसकेको बताउछन । मुम्बर्इमा हुने चित्रकला प्रदर्शनीमा उनिहरुद्धारा तयार पारिएका विभिन्न समसामयीक पेन्टिङहरु प्रदर्शन गरिनेछ । किरण्ा सहित सो प्रदर्शनीमा सहभागी हुन चित्रकार उमा शंकर शाह, सिमा शर्मा र मनिष्ा लाल श्रेष्ठ पनि मुम्बर्इ आर्इसकेका छन्‍ । यतिबेला उनिहरु प्रदर्शनीको तयारीमा जुटेका छन्‍ । –बीरेन्द्र पौडेल

बललिउड मै केहि गर्न चाहन्छन्‍ नवराज

Filed under: News

सपनाको शहर मुम्बर्इ । यहाँ दिनहुँ सयौं युवाहरु बिभिन्न सपनाहरु बोकेर आउने गर्छन । बलिउड नगरीमा कतिका सपनाहरु पुरा हुन्छन त कतिका सपना त्यसै हराएर जान्छन्‍ । तर यो संगीतको महासागरमा पनि केहि नेपालीहरु सफल भएका छन्‍ । संघर्ष्ारत अवस्थामा रहेका केहि यूवाहरु पनि अहिले बलिउडमा ब्यस्त रहन थालेका छन्‍ । यस्तै बलिउडमा संघर्ष्ा गरिरहेका यूवा हुन सिनेमेट्रोग्राफर अर्थात क्यामरामेन नवराज क ृष्ण्ा थापा । ३० बष्ािय नवराज अहिले विभिन्न हिन्दी चलचित्रको सुटिङमा व्यस्त छन्‍ । १५ बर्ष्ा अघि मुम्बर्इ आएका नवराज थापाले शुरुका दुर्इबर्ष्ा लार्इट म्यानको काम गरेभने त्यसपछि भmण्डै दुर्इबर्ष्ा क्यामरा एटेनडेनको रुपमा काम गरे । चार बर्ष्ा लागातार हिन्दी टेलिसिरियलहरुको सुटिङमा अनुभव बटुले पछि उनि अभmै केहि गनर्ु पर्छ भनि क्यामरा एसिस्टेन्टको रुपमा काम सिक्न थाले । सो त्रmममा उनले थुप्रै क्यामरामेनहरुसँग्ा एसिस्टेन्ट क्यामरामेन र फोकसपुलरको रुपमा रहेर फेम गुरुकुल, डायल वान लार्इफ शो, स्टार त्रिmकेट, डि्रम जब, लिड इण्डिया, इण्डियन आर्इडल–३ जस्ता विभिन्न शोहरुमा काम गरे । त्यसपछि उनले ठूलो पर्दाको चलचित्रहरु भिशेष्ा फिल्मस्‍को जहर, समनम कपुरको चेहेरा, इन्टरहोल्ड डिजिटल फिल्मसको मेरे हम सफर, राम गोपाल बर्माको फुँक, विजता फिल्मसको चम्कु, मुम्बर्इ सालसा, मिस्टर हट–मिस्टर कुल, मुक्ता आर्टको युवराज, द स्ट्रोग म्यान, वित्रmम भट्‍टको १९२०, देव–डी, आ देखे जरा लगायतका चलचित्रहरुमा काम गरिसकेका छन्‍ । बलिउडकै ख्यातिप्राप्त क्यामरामेन विनोद प्रधानको एसिस्टेन्ट समेत रहेर काम गरिसकेका नवराजले बलिउडका अन्य क्यामरामेनहरु कल्पेश भण्डारकर, प्रविन भट, राजिव रवि, श्रीकान्त न्यारोज, शाहा जि एन करोन, मोहन बर्मा, खमुद बर्मा, फुहाद खान, विजय अरोडा लगायतसँग काम गरिसकेका छन्‍ । ल्ँम्ऋ पुनामा म्यान विहार्इन्ड द बि्रज र अग्रेजी चलचित्र आर्इ क्यान थिङ्‍क स्टे्रटको युकेमा सुटिङ गरिसकेका नवराज अहिले मधुर भण्डारकरको हिन्दी चलचित्र जेल र वित्रmम भटको चलचित्र श्रापितको छायाङकनमा व्यस्त छन्‍ । नेपालको नवलपरासी–३ लुम्बिनीमा बुबा क ृष्ण्ा थापा र आमा दिलकुमारी थापाको कान्छो छोराको रुपमा जन्मिएका नवराज थापा फुर्सदको समयमा विभिन्न हिन्दी तथा अग्रेजी फिल्महरु हेनर्े गर्छन । उनि आफू यसै लार्इनमा भएको हुनाले पनि फरक–फरक खालका चलचित्रहरु हेर्दा थप ज्ञान बढ्‍ने बताउछन्‍ । मुम्बर्इमा हुने विभिन्न सांस्क ृतिक तथा अन्य कार्यत्रmमहरुमा समेत प्राय जसो सहभागी हुने नवराजले थुप्रै ठाउँमा निश्वार्थ रुपमा सहयोग समेत गरेको बताउछन्‍ । सानै उमेरमा सफलताको शिखर तफ लम्कदै गरेका थापा दाउन्ने देवि फिल्म एण्ड डिस्टिव्युटर्स मुम्बर्इका प्रोप्रार्इटर तथा ध्क्ष्ऋब् का सदस्य समेत हुन । थुप्रै संघर्ष्ा गरेर यहाँसम्म पुगेका मिलनसार नवराज हाल गोरेगाव पश्चिमस्थित मोतिलाल नगरमा रहदै आएका छन्‍ । बलिउडमा आफुले सिकेको कामलार्इ भोलि कलिउड मै गएर देखाउने र राम्रो र स्तरीय चलचित्र मिलेमा नेपाली चलचित्रमा समेत काम गनर्े सोच रहेको नवराज बताउछन्‍ । उनि भन्छन– अन्तराष्टि्रय स्तरको नेपाली चलचित्रमा काम गरेर म सिनेमेट्रोग्राफीको माध्यमबाट नेपाली चलचित्रलार्इ अन्तराष्टि्रय स्तरमा पुर्‍याउन चाहन्छु । त्यसो त उनि नेपाली चलचित्र क्ष्ोत्रसँग पनि जोडिएका छन्‍ । उनि नायक, निर्माता तथा निदर्ेशक आकाश अधिकारीका नजिकका आफन्त समेत पर्दछन्‍ त्यति मात्र हैन सांगीतिक रुपमा सफल मानिएको नेपाली चलचित्र पंक्ष्ाीका निर्माता भिम थापा (भरत) का उनि भार्इ हुन । त्यसैले पनि भोलिका दिनमा उनि नेपाली चलचित्र क्ष्ोत्रमा जम्ने सम्भावना प्रवल देखिन्छ । जे होस्‍ बलिउड र कलिउडमा नवराज थापा एउटा राम्रो क्यामरामेन बन्न सकुन हामी यहि शुभकामना दिन चाहन्छौ । –बीरेन्द्र पौडेल

चिफ एडिटर बने तुलसी गौडेल

Filed under: News

सपनाको शहर मुम्बर्इ । यहाँ दिनहुँ जसो सयौं युवाहरु विभिन्न सपनाहरु बोकेर आउने गर्दछन्‍ । बलिउड नगरी मुम्बर्इमा कतिका सपना पुरा हुन्छन त कतिका सपना त्यसै चकनाचुर भएर पनि जान्छन्‍ । तर बलिउड नगरीमा एक पछि अर्को गर्दै नेपाली यूवाहरुले सफलता हासिल गर्दै आएका उदाहरण्ाहरु पनि प्रसस्त रुपमा भेटिदै आएका छन्‍ । ठूलो पर्दाका हिन्दी चलचित्र तथा टेलिसिरियल हरुमा थुप्रै नेपालीहरु काम गरिरहेका छन्‍ । कोहि राम्रो क्यामरामेन बनेका छन्‍ त कोहि डार्इरेक्टर, त्यसैगरी कोहि फार्इट मास्टर बनेका छन्‍ त कोहि राम्रो एडिटर । यस्तै केहि गनर्े सपना बोकेर मुम्बर्इ छिरेका यूवा हुन्‍ तुलसी गौडेल । विगत चार बर्ष्ा अघि वैदेशिक रोजगारको सिलसिलामा गल्फ कन्ट्रीमा पुगेर त्यहाँ भनेजस्तो काम नभएपछि सिधै मुम्बर्इ फर्किएका गौडेल मुम्बर्इमा शुरुका दिनमा पत्रकारिता पेशा अगाल्न पुगे । स्याङग्जा र पोखरामा रहदा त्यहाका स्थानिय पत्रपत्रिका र एफएममा समेत काम गरेका गौडेलले मुम्बर्इमा केहि समय नेपाल सन्देश साप्ताहिक र इण्डो नेपाल समाजमा काम गरे । त्यसपछि उनि अभmै अघि बढ्‍ने र केहि प्राविधिक ज्ञान लिने सोच बनाएर लोकनाथ पाण्डे र सन्तकुमार पाल्पालीको सहयोगमा हिन्दी सिरियलहरुमा डार्इरेक्शन सिक्न पुगे । ३–४ महिनासम्म उनले युटिभीको ‘हिरो’ भन्ने सिरियलमा चौथो एसिस्टेन्ट डार्इरेक्टरको रुपमा काम गरे । तर हिन्दी त्यति राम्रो नभएपछि उनि बालाजी टेलिफिल्मस्‍का पोष्ट प्रोडक्सन र्इन्चार्ज रविचन्द्र भट्‍टरार्इको सहयोगले बालाजी मै एडिटिङ सिक्न गए । जहाँ उनले शुरुमा ‘के स्टि्रट पाली हिल’ मा काम सिक्ने मौका पाए । दिनरातको अथक प्रयास पछि केहि महिनामै उनले टेलिसिरियलहरुको सम्पादनमा राम्रो ज्ञान हासिल गरे । त्यसपछि नेपाली एडिटर बिष्ण्ाु पाण्डेको एसिस्टेन्ट बनेर काम गर्न थाले । गौडेलले जिटिभीको जब लभ हुवा, जीटिभी कै ममता, सोनीको थोडा खुसी थोडा गम, जुम च्यानलको पपकन न्यूज, आर्इडिया लार्इफ बनजाए, कमेडी सर्कस पार्ट १, बाथरुम सिंगर, कभी कभी प्यार कभीकभी यार लगायतका दर्जनौ सिरियल तथा रियालिटी शोहरुमा सहायक तथा मुख्य एडिटर बनेर काम गरे । बालाजीको सिरियल के स्टि्रट पाली हिलबाट एडिटिङको काम शुरु गरेका तुलसी गौडेल हालै सरकारकी दुनियासम्म आर्इपुग्दा चिफ एडिटर बन्न सफल भएका छन्‍ । उनि यतिबेला आरजीभी च्यानलको लागि बनिरहेको रियालिटी शो सरकारकी दुनियाँका चिफ एडिटर हुन्‍ । जसको सुटिङ र प्रशारण्ा भर्इरहेको छ । कर्नाटकको एक टापुमा सुटिङ भर्इरहेको उत्तm सोमा सहभागी अन्य दश एडिटरहरुलार्इ तुलसी गौडेलले नेत ृत्व गरिरहेका छन्‍ । नेपालमा पकवादी ३ उमाकोट स्याङग्जा घर भर्इ गोरेगाव पश्चिममा रहदै आएका २६ बष्ािय गौडेल एडिटिङ गरेर बचेको समय गीत र साहित्यमा खर्चिन्छन । उनले केहि बर्ष्ा अघि समय र मोनिका नामक कथा संग्रह समेत मुम्बर्इबाट निकाली सकेका छन्‍ । गौडेलले आफ्‍नो एडिटिङ कार्यमा अभmै सफलता हासिल गरुन यहि शुभकामना । –बीरेन्द्र पौडेल






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter