गुरुदक्ष्ािण्ााको सम्पादन तिव्र, रमित ढुंगाना मुम्बर्इ आउने
एउटा मात्र गीत सुटिङ गर्न बाँकी रहेको मार्इत्रmो भिजन इन्टरटेनमेन्ट प्रा.लि.को नेपाली कथानक चलचित्र गुरुदक्ष्ािण्ााको ७५ प्रतिशत सम्पादन कार्य समाप्त भएको छ । सो कुरा गुरुदक्ष्ािण्ााको सम्पादनमा खटिरहेका एडिटर निशान घिमिरेले कान्तिपुरलार्इ जानकारी दिए । सिनेमास्कोपमा सुटिङ भएको गुरुदक्ष्ािण्ााको सम्पूर्ण्ा सम्पादन कार्य आगामी १५ दिन भित्रै सकिने घिमिरे बताउछन् । अहिले यस चलचित्रको सम्पादन तिव्र रुपमा मुम्बर्इमै भर्इरहेको छ । सुटिङ हुन बाँकी रहेको एउटा गीत भने मुम्बर्इ मै सुटिङ गरिने योजना रहेको र त्यसको लागि चर्चित नायक रमित ढुंगाना आगामी शुत्रmबार (२८ नोभेम्बर) मुम्बर्इ आउने कार्यत्रmम रहेको कुरा निर्माता राममण्ाी सुवेदीले जनाएका छन् । गीतको सुटिङ र सम्पादन कार्य मुम्बर्इमासकिएपछि तत्काल डबिङको लागि गुरुदक्ष्ािण्ाा काठमाण्डौ जाने कुरा निर्माता मध्येकै प्रकाश पौडेले जनाएका छन् । फिल्मको सम्पादित द ृश्यहरुलार्इ हेर्दा गुरुदक्ष्ािण्ााको प्राविधिक पक्ष्ा बलिउडको फिल्म भन्दा कम नभएको र कथा बस्तु पनि सरर बगेकोले यो चलचित्र नेपाली चलचित्रकै इतिहास एउटा उत्क ृष्ट चलचित्र बन्न सक्ने सम्पादनमा संलग्न अर्का सम्पादक राजु ढुंगाना बताउछन् ।रामराजा दाहालको निदर्ेशन र दिपा नारायण्ा भmाको संगीत रहेको यस चलचित्रलार्इ निरञ्जन अर्यालले छायाङकन गरेका छन् । सुपरस्टार राजेश हमाल, रमित ढुंगाना, सञ्चिता लुर्इटेल, राजबल्लव कोइराला, रवि गिरी, नरेन्द्र श्रेष्ठ लगायतका चर्चित कलाकारहरु द्धारा अभिनित चलचित्र गुरुदक्ष्ािण्ाालार्इ आगामी फेब्रुअरीमा मात्रै दर्शकहरुले हेर्न पाउने छन् ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
