मुम्बर्इमा नेपाल भारत मैत्रीपूर्ण्ा कवि सम्मेलन हुने
बीरेन्द्र पौडेल
मुम्बर्इ, १७ डिसेम्बर । मुम्बर्इमा लामो समयदेखि सामाजिक सेवाका कार्यरत सामाजिक संगठन संयुत्तm नेपाली महासंघ मुम्बर्इले यहि डिसेम्बर २१ का दिन मुम्बर्इमा नेपाल–भारत मैत्रीपूर्ण्ा यूवा कवि सम्मेलन गनर्े भएको छ । नेपाल भारतबीच आर्थिक, राजनीतिक, भौगोलिक र सांस्क ृतिक लगायतका सम्बन्ध भएता पनि साहित्यिक सम्बन्ध खासै नभएको हुनाले पहिलो पटक मुम्बर्इमा नेपाल–भारत साहित्यिक सम्मेलन हुँदैछ । नेपाल बाट आएका वरिष्ठ कवि तथा गजलकार र मुम्बर्इका भारतीय कवि तथा गजलकारहरुलार्इ एउटै मञ्चमा राखी नेपाली साहित्य र भारतीय साहित्यको बारेमा चर्चा परिचर्चा सहित रचनावाचन समेत गरिने सो कार्यत्रmमलार्इ बि.पि. कोइराला नेपाल–भारत प्रतिष्ठान, नेपाली दुताबास नयाँ दिल्लीले विशेष्ा सहयोग गरेको छ । कार्यत्रmममा सहभागी हुन नेपाल देखि वरिष्ठ साहित्यकार डा.धु्रबचन्द्र गौतम, गजलसम्राट ज्ञानुवाकर पौडेल, गजलकार खगेन्द्र गिरी “कोपिला”, गजलकार मनोज न्यौपाने र यूवा गजलकार रुपक बनवासी मुम्बर्इ आउदै छन् भने भारतीय साहित्यकारहरुबाट वरिष्ठ साहित्यकार नन्दकिशोर नौटियाल, कवि तथा गजलकार हरि म ृदुल, कवि पुरन पंकज, गजलकार तैयद रियाज, अलोक भट्टचार्य, डा. आर.एन राव, शितलाप्रसाद निरला लगायतका कवि तथा साहित्यकारहरु सहभागी हुनेछन् । साथै सो कवि सम्मेलनमा मुम्बर्इका स्थानिय साहित्य अनुरागी यूवाहरु समेत सहभागी हुनेछन् । २१ डिसेम्बर बिहान ११ बजेदेखि शुरु हुने सो कार्यत्रmम डा. एन्थनियो डाशिल्भा हार्इस्कुल हलमा गरिनेछ । कार्यत्रmममा सहभागी हुन नेपाली दुतावास दिल्लीबाट अतिथिको रुपमा बि.पि.के.एफ.का सेत्रmेटरी धनबहादुर वली मुम्बर्इ आउदैछन् भने कार्यत्रmममा मुम्बर्इका अन्य संघ संस्था र संगठनका प्रतिनिधिहरु लार्इ समेत आमन्त्रित गरिएको छ ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
