नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

June 3, 2006

हिन्दु राष्ट्रको गरिमा बनाई राख्न समस्त हिन्दुहरुमा आग्रह

Filed under: News

-सिंह विक्रम पराजुली
बिगत १५ बर्षदेखिको नेपालको अबस्था र हालको जनआन्दोलनले संसद पर्ुन वहालीको र्सवविदित विषयमा नगई यो सरकारले गरेका ऐतिहासीक,साहसी तथा विवादित घोषणा मध्ये एक घोषणा यानि नेपाल हिन्दु राष्ट्र नरहि धर्म निरपेक्ष राष्ट्र हुने तर्फसमाजका सवै बर्ग र्सवसाधारण देखी बिशिष्ट देखी अति बिशिष्ट समेत सबैमा यस विषयमा ध्यानाकर्षा गराउन चाहन्छु । यो घोषणाले गर्दा उठेका प्रश्नहरु- -१) के यो घोषणा गर्न आवश्यक थियो - थियो भने किन - -२) के यो जनताको माग हो - हो भने सम्पर्ुण्ा जनआन्दोलनको अवधि भित्र यो प्रश्न नेता वा जनताले किन उठायनन् - -३) के यो सरकारलाई यस्तो महत्वपर्ुण्ा निर्ण्र्ाालिने अधिकार छ - कारण - यो सरकार जो अवधिको लागी चुनियको थियो सो अवधि समाप्त भएको पनि २,३ बर्षभैसक्यो यो सरकारको पर्ुनवहाली के आधारमा भयो,कसले गरायो,यो सरकार को माथि उत्त्ारदायि छ । यस प्रकारका कैयौ प्रश्नहरु उठ्छन् । यो सरकारका प्रतिनिधीहरुको निर्वाचनको समय माओवादी जो आजको जन-आन्दोलनको अह्रम हिंसा हो ,यसले त्यो निवार्चनको वहिष्कार गरेको थियो तर्सथ यो सरकारले माओवादी र्समर्थकहरुको पनि प्रतिनिधीत्व गर्छ त - -४) के यो सरकारले यो घोषणा द्धारा बिश्व भरका हिन्दुहरुको नैतिक अधिकारको हनन् गरेन - -५) के यो निर्ण्र्ााहिन्दु विरोधी एक खास समुदायलाई खुस गर्न लिएको हो - -६) नेपाल नेपालीहरुको मात्र नभएर बिश्व भरीका हिन्दुहरुको गौरव हो,अभिमान हो तथा भावनित बिषय हो उनीहरुको दिली लगावको बिषय हो त्यस कारणले के यो सरकारलाई बिश्व भरका १ अर्ब भन्दा धेरै हिन्दुहरुको भावना सूग खेलवाड गर्ने हक छ त - नेपालमा जन मानसमा त्राहि त्राहि छ । रोजी रोटीको समस्या छ । कानुन ब्यबस्था अस्त ब्यस्त छ । यातायात को ठेगाना छैन । शैक्षिक संस्थाहरु डामाडोल छन् । प्रशासन ब्यवस्थाको थाङ्ग पत्त्ाा छैन । चारौ और हाहाकार छ । यस्ता जटिल समस्याहरुको समाधान गर्ने दिशा तर्फध्यान दिनुको सट्टा यो सरकारले यस्तो घृणित,अनाबश्यक र बिवादास्पद निर्ण्र्ाालिने आवश्यकता थियो त - उक्त चर्चित सबै बुदाूहरुको मध्य नजर यो सरकार देश भित्र तथा देश वाहिरका हिन्दु बिरोधी शत्त्ािmहरुको दबावमा काम गरिरहेको छ भन्ने प्रष्ट हुन्छ र यो निर्ण्र्ाापनि त्यहि सिलसिलाको एक कडी हो । यो सरकारको कार्य पद्धति या अरु कुनै विषयमा विस्तृत चर्चा गर्ने आवश्यकता छैन तर नेपाल कुनै हालतमा पनि हिन्दु राष्ट्र नै बनिरहन आवश्यक छ तर्सथ यो समय दलगत राजनितीलाई बिर्सर्ीीक जुट भई हिन्दु राष्ट्रको प्रतिभालाई बनाई राख्न उचित कार्य तर्फलाग्न आवश्यकता छ । नेपालमा कुन या कस्तो व्यबस्था चाहियो भन्ने बारेमा नेपाली जनताले नै निर्ण्र्ाागर्ने कुरा हो त्यस बिषयमा ज्यादा गहिर्राईमा जाने आवश्यकता पनि देखिन्न तर हिन्दु राष्ट्रको विषयमा नेपाल हिन्दु राष्ट्र केबल नेपाली जनताहरुको मात्र नभई समस्त बिश्व भरीका हिन्दुहरुको भावनिक र संवेदनशिल विषय हो त्यस कारण समस्त हिन्दुत्व हिन्दु धर्म तथा राष्ट्रियतामा बिश्वास राख्ने बिश्व भरका हिन्दुहरु र सबै नेपालीहरु महानुभावहरुलाई एकत्र आई हिन्दु राष्ट्रको गरीमा बनाई राख्न अग्रसर हुन आग्रह गरीन्छ । कारण — -१)हिन्दु राष्ट्र हिन्दुहरुको ग्ाौरव हो । -२)हिन्दु राष्ट्र हिन्दुहरुको सरताज हो । -३)हिन्दु राष्ट्र हिन्दुहरुको पहिचान हो । -४)हिन्दु राष्ट्र हिन्दुहरुको अभिमान हो । -५)हिन्दु राष्ट्र सबै हिन्दुहरुको तिर्थ स्थान हो । -६)हिन्दु राष्ट्र हिन्दुहरुको आत्माको राजधानी हो । तर्सथ हामी सबै मिलेर सरकारलाई ब्ााध्य बनाउ कि उनीहरुले हिन्दु राष्ट्रलाई हिन्दु राष्ट्र नै रहन दिउन नत्रभने चारै तर्फाट शान्तिपर्ुण्ा जन आन्दोलन द्धारा लक्ष्य प्राप्ति गरीने छ । शिव सेनाले शान्ति पर्ुण्ा तरीकाबाट बिरोध पर््रदर्शन शुरु गरिसकेको छ तर्सथ आउनुहोस् एक आपशमा सहयोग गरौ र हिन्दु राष्ट्रलाई जोगाई राखौं । स्मरण रहोस् कि भारतीय जनता पार्टर्ीीबिश्व हिन्दु परिषद्, राष्ट्रिय स्वंयम सेवक संघले नेपाल सरकारको उत्त्fm निर्ण्र्ााो बिरोध गरीसकेका छन् र शिव सेनालाई यस आन्दोलनमा सम्पर्ुण्ा सहयोग दिने आश्वासन पनि दियका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://nepalbharat.blogsome.com/2006/06/03/p126/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter